30/09/2025
🌺बिशेष छुट्मा, तनावलाई तागतमा बदल्ने महान अवसर !
चिन्ता, तनाव,दु:ख लिएर आउनुहोस- खुसी, आनन्द, उत्साह, उमङ्ग लिएर जानुहोस !!
▶️हो तपाईँले झेलिरहेको तनाव, तपाईँको जिन्दगी बदल्ने मौकापनि हुनसक्छ।
▶️के तपाईँको मनमा कुरा खेलिरहन्छ?
▶️स-सानो कुरामा रिस उठ्ने, चिड्चिडाहट हुने, झिजो लाग्ने हुन्छ?
▶️अनावश्यक मनमा कुरा खेलिरहने, डर चिन्ताले सताइरहने
▶️राति सुत्न गाह्रो हुने, खाना नरुच्ने, टाउको दुख्ने, पेट ढुस्स हुने, थकाई लाग्ने हृदयको गति बढ्ने
▶️भविष्य सोचेर चिन्तित भइरहने, आत्मविश्वासको कमी हुने
▶️एकाग्रता नहुने, स्मरण शक्तिको कमी हुने, बिर्सिहाल्ने,
अरुसँग घुलमिल हुन गाह्रो हुने
▶️एकान्तमा बसिरहन मनलाग्ने, जति उपचार गरेपनि समस्या ठिक नहुने
☑️जस्ता विभिन्न शारीरिक र मानसिक समस्याले सताइरहेको छ?
➡️अब नआत्तिनुहोस्, यी सबै समस्याको कारण तनाव हुन सक्छ।
➡️यस समस्यालाई जरैदेखि पुरै ठिक पार्न यो तनाव व्यवस्थापन कार्यक्रम तपाईहरुको लागि वरदान हुन सक्छ।
⏩प्रशिक्षक:- साइकोलोजिस्ट नवराज 'छम' र उहाँको टिमबाट
✔️विषयवस्तुहरु :
▶️सदा सर्बदा खुशीहुने कला
▶️तनाव ब्यबस्थापनका लागि बौद्ध दर्शन
▶️हास्य बिनोद योग
▶️नृत्य चिकित्सा
▶️ भोजन ज्ञान
▶️ योग, व्यायाम, प्राणायम
▶️ मनोवैज्ञानिक परामर्श
▶️ वैज्ञानिक ध्यान विधि
▶️ कल्पना चिकित्सा
▶️ साउन्ड हिलिङ
⬇️ सिट सिमित भएकाले आजै सम्पर्क गर्नुहोला
☎️ 01-5921400, 985-1174123 (whatsapp/ viber), 9851401643,
🗓️मितिः असोज २६ गते बाट बिहानी, दिउँसो र साझ सत्रमा
📍स्थान: जागरण इन्टरनेश्नल, नारायण गोपाल चोक (सीता फ्युल सँगै),