
22/03/2025
स्वास्थ्य दर्पण नेटवर्कद्वारा प्रदान गरिएको "स्वास्थ्य दर्पण राष्ट्रिय अवार्ड -२०८१" बाट स्वास्थ्य संस्थाहरुमा उत्कृष्ट संस्थाकाे अवार्ड नेपाल मधुमेही समाजले प्राप्त गर्न सफल भएको छ। हामी सबैमा बधाई तथा यो अवार्डले अझ राम्रो काम गर्ने उत्प्रेरणा प्रदान गरेको छ।