13/10/2021
मङ्गलमय शुभकामना !!!
शक्तिकी पर्याय नवदूर्गा माताको सभक्ति पूजा अाराधना गर्ने, मान्यजनबाट अाशिर्वाद ग्रहण गर्ने र अनुज पुस्तालाई सस्नेह उन्नति, प्रगतिको अाशिर्वाद प्रदान गर्ने, रोजगारी, पेसा, व्यावसाय अादिको कारण जन्मघरबाट लामोसमय टाढारहन वाध्यलाई जन्मघर फर्कने सुअवसर प्रदान गर्ने, जानान्जानमा बेसाएको वैमष्यता/ अाशङ्का भगाएर स्नेह, विश्वास र सहकार्यको परिवेस सिर्जना गर्ने मौका दिने, काम, क्रोध, लोभ, मोह जस्ता दानवीय दूर्गुणलाई परित्याग गर्न अनुप्रेरित गर्ने, 'शक्ति'को साथले मात्र ' शिव', 'शिवशक्ति' बन्ने तथ्यको उद्बोध गराउने, हामी सबैको हृदयतलमा उत्साह र उमङ्गको वर्षा गराउने नवरात्र अर्थात बडादशैं, २०७८ को उपलक्ष्यमा यहाँहरु सबैमा दीर्घायु, सुस्वास्थ, अात्मिक एवं भौतिक सुखशान्ति, सुयशको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्छु । ( Copied )