27/04/2026
मौसम फेरिँदै जाँदा रुघाखोकी, एलर्जी, छाला र श्वासप्रश्वाससँग सम्बन्धित समस्या देखिनु सामान्य हो। यस्ता अवस्थामा समयमै स्वास्थ्य जाँच गराउनु नै उत्तम उपाय हो। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस् र आवश्यक परीक्षण गरेर सुरक्षित रहनुहोस्।
आजै NRL बाट आफ्नो स्वास्थ्य परीक्षण बुक गर्नुहोस्।
[season change, cold and cough, allergy, skin problems, respiratory issues, health checkup, preventive care, wellness, health package, diagnostics]