The Holistic Healing Nepal

The Holistic Healing Nepal COMPLETE HEALING OF- " MIND BODY AND SOUL"
Mission to liberate all from “Physical problems, Mental

The Holistic Healing Nepal (THHN) and its associated spiritual and healing centers are one of the most esteemed internationally renowned organizations in Spiritual and Alternative Medicine Therapies. It is working for the liberation of every individual from “Physical problems, Mental in-harmonies and Spiritual Ignorance” for creation of a healthy, prosperous, joyful and enlightened community with

the help of practical techniques and Courses

THHN organizes different healing camps in a scheduled manner for specific problems or with specific healing techniques as well as different practical workshops required for the overall development and growth in life like, personality, mind power, memory power, concentration, will power, confidence, goal achievement, etc. Hundreds of students of The Holistic Healing Nepal are successfully teaching and Healing in various places in a national and international basis. For the SPIRITUAL SEEKERS, “We are just the instruments of God Whatever your lifestyle, path or tradition, you are welcomed. Important thing is being connected with higher frequency regularly and being oneness with the divine”. So, THE HOLISTIC HEALING NEPAL welcomes everyone seeking-
» liberation from Physical problems, Mental in-harmonies, Emotional problems as well as Spiritual ignorance.
» Study, Learning & Insight.
» Introspection and self purification.
» Intensive practice of Yoga, Pranayam & Higher level of meditation.
» Spiritual Rejuvenation.
» Experience of higher dimension energy and presence of God/Goddess, Siddhas and Gurus…
» Self Realization
and much more…..

05/06/2025

धेरै राम्रो कर्म ....

||श्री कृष्ण जन्माष्टमीको शुभ अवसरमा हार्दिक शुभ कामना ||श्री कृष्ण जन्माष्टमी विशेष साधनात्मक पर्वमा सम्पूर्ण साधकसाधिक...
25/08/2024

||श्री कृष्ण जन्माष्टमीको शुभ अवसरमा हार्दिक शुभ कामना ||

श्री कृष्ण जन्माष्टमी विशेष साधनात्मक पर्वमा सम्पूर्ण साधकसाधिका तथा भक्तजनहरुलाई हार्दिक आमन्त्रण गर्दछौं ।

कार्यक्रमः
मितिः २०८१ भाद्र १० गते सोमवार
समयः बेलुकी ३ बजे देखि ८ बजेसम्म
स्थानः चुनिखेल, कपन |

नोट : समयमा नै उपस्थित हुन सम्पूर्ण साधक साधिका तथा भक्तजनहरुमा हार्दिक अनुरोध गरिन्छ |

||श्री ओम प्रभु ||

श्री कृष्ण जन्माष्टमी २०८१ को विशेष अवसरमा सम्पूर्ण भक्तहरुमा हार्दिक शुभ कामना |               || श्री ओम प्रभु ||
23/08/2024

श्री कृष्ण जन्माष्टमी २०८१ को विशेष अवसरमा सम्पूर्ण भक्तहरुमा हार्दिक शुभ कामना |

|| श्री ओम प्रभु ||

Om Shree Trikuta Gurudham Nepal is a very higher vibrational Spiritual Center for 'Enlightenment' with its main center currently located in ...

21/08/2024

.... रक्षासुत्र अनुसार ....

शिष्य र परमयोग
साधक र ब्रह्मयोग
भक्त र धर्मयोग
संसार र कर्मयोग


सत्कर्मको रसले
अभिषेक गरि
पवित्र भईं
परमधन कमाएर
गहनाले सजिएर

अनि मात्र .....
पूनर्मिलन .....
परमयोग .....
परमानन्द .....

तर ....
निषेध छ ...
अहमलाई
वहमलाई
वासनालाई

किनकि ....
यिनै त हुन
दुष्टताका
कूल र मूल

त्यसैले ....
शिष्यको लागि अस्तित्व
साधकको लागि संकल्प
भक्तको लागि करुणा
संसारिको लागि सिद्धान्त

|| आवश्यकता र आशक्ति अनुसार आशिर्वाद ||

|| श्री ॐ प्रभु ||

18/08/2024
तपाईको आफ्नो पेज ...  तपाईको अन्तिम सहारा ....      होलिस्टिक हिलिंग नेपाल ....             हरेक दुख कष्टमा हरपल साथमा ....
29/03/2024

तपाईको आफ्नो पेज ...
तपाईको अन्तिम सहारा ....
होलिस्टिक हिलिंग नेपाल ....
हरेक दुख कष्टमा हरपल साथमा ...

।।। श्री ॐ प्रभु ।।।

महाशिवरात्रि  विशेष पञ्चाक्षरी विद्या साधनामा सहभागी भईआफ्नो भौतिक एवं आध्यात्मिक लाभ लिन स्वज्ञान शिक्षा लिनु भएका सम्प...
01/03/2024

महाशिवरात्रि विशेष पञ्चाक्षरी विद्या साधनामा सहभागी भई
आफ्नो भौतिक एवं आध्यात्मिक लाभ लिन स्वज्ञान शिक्षा लिनु भएका सम्पूर्ण साधकसाधिकाहरु तथा भक्तजनहरुमा हार्दिक आमन्त्रण !

विशेष जानकारी ....
साधनाको लागि प्रथम दिन देखि अन्तिम दिनसम्म नै बसेर साधना पूरा गर्नुपर्ने छ |

कार्यक्रमः
दिनांकः २०८० फागुन २१ देखि २५ गते
समयः सा“झ ४ः०० देखि ७ः०० बजे
स्थानः चुनीखेल, कपन

यहि आउँदो फागुन १७ गते विहिवार परम गुरुदेवज्युको अवतरण दिवस भएको हुनाले यस अवतरण दिवसलाई भव्यताका साथमा मनाउदै परम गुरुद...
27/02/2024

यहि आउँदो फागुन १७ गते विहिवार परम गुरुदेवज्युको अवतरण दिवस भएको हुनाले यस अवतरण दिवसलाई भव्यताका साथमा मनाउदै परम गुरुदेवज्युको विशेष कृपा तथा आशिर्वचनहरु प्राप्त गरी आफ्नो जीवनलाई धन्य गराउन सवैलाई हार्दिक आमन्त्रन गर्दछौ ।

समय : बेलुका ४ बजे ।
स्थान : चुनीखेल, कपन

।| श्री ॐ प्रभु |।

पाचौं स्वज्ञान शिक्षा दिवसको उपलक्षमा सम्पूर्ण साधक, साधिका तथा भक्तजनहरुमा हार्दिक मंगलमय शुभ कामना  ।। ।।  आफ्नो जीवन ...
06/02/2024

पाचौं स्वज्ञान शिक्षा दिवसको उपलक्षमा सम्पूर्ण साधक, साधिका तथा भक्तजनहरुमा हार्दिक मंगलमय शुभ कामना ।।

।। आफ्नो जीवन उत्सवलाई दिव्यता र भव्यताका साथमा मनाउन तथा
माँ बंगलामुखी विशेष मन्त्र साधना दीक्षाको लागि सम्पूर्ण साधक, साधिका तथा भक्तजनहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ।।

कार्यक्रमः
मितिः २०८० फागुन २ गते बुधवार
सरस्वति पुजनः बिहान ६–७ बजे
विशेष हवनः ७ – ८ः३० बजे
मा“ बंगलामुखी साधनाः ९ – ११ बजे
दिउसो भजन कीर्तन सदसंग संगै साँझ दीप प्रज्वलन कार्यक्रम तथा प्रशाद ग्रहण |

माघे संक्रान्ति साधना विशेष जानकारी यहि २०८० माघ १, सोमवारको दिन सर्व ऐश्वर्य प्रदायक विशेष महायज्ञ सहित परमगुरुदेवज्यूक...
12/01/2024

माघे संक्रान्ति साधना विशेष जानकारी
यहि २०८० माघ १, सोमवारको दिन सर्व ऐश्वर्य प्रदायक विशेष महायज्ञ सहित परमगुरुदेवज्यूको सान्निध्यतामा परम कृपा तथा भगवान् सूर्यदेवको विशेष मन्त्र साधना को लागि सम्पूर्ण स्वज्ञान शिक्षार्थी, साधकसाधिका तथा भक्तजनहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम
मितिः २०८० माघ १, सोमवार
समयः बिहान ६ः३० बजे देखि ९ः३० बजेसम्म
Tel.: 01- 6201523, 5247277, 98062-14280, 9841-496792, 98400-66562

हाम्रो जीवनमा आउने कुनैपनि समस्याहरु शारीरिक रुपमा देखिए पनि मानसिक कारणहरु नै धेरै हुन्छन | त्यसैले शरीरको साथ साथमा मा...
03/08/2023

हाम्रो जीवनमा आउने कुनैपनि समस्याहरु शारीरिक रुपमा देखिए पनि मानसिक कारणहरु नै धेरै हुन्छन | त्यसैले शरीरको साथ साथमा मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ | अत्यधिक ईच्छा र आशक्तिहरु राख्नु पनि मानसिक समस्याको शुरुवात हो |

हाम्रो यस पेजमा आफ्नो या आफ्ना आफन्तहरुको उपचारको लागि धेरैले फोटो  पठाएर उपचारको अनुरोध त गर्नु हुन्छ, त्यस अनुसार उपचा...
07/09/2022

हाम्रो यस पेजमा आफ्नो या आफ्ना आफन्तहरुको उपचारको लागि धेरैले फोटो पठाएर उपचारको अनुरोध त गर्नु हुन्छ, त्यस अनुसार उपचार प्रक्रियाहरु पनि ईमान्दारिता पूर्वक गरिन्छ तर त्यसको प्रतिउत्तर भने आजसम्म कसैले पनि पठाउन सक्नु भएको छैन | यदि सोधी हाल्यो भने मात्रै 'ए ठिक भयो' भन्ने सुनिन्छ | ठिक भएकोमा खुशी लाग्छ तर नासोध्दासम्म अत्तोपत्तो नहुदा भने उपचारको मेहिनेत अर्थहीन भएको जस्तो लाग्छ |

Address

Kathmandu

Opening Hours

Monday 06:00 - 08:00
10:00 - 16:00
Tuesday 06:00 - 08:00
10:00 - 16:30
Wednesday 06:00 - 08:00
10:00 - 16:30
Thursday 06:00 - 08:00
10:00 - 16:30
Friday 06:00 - 08:00
10:00 - 16:30
Saturday 06:00 - 08:00
10:00 - 16:30
Sunday 06:00 - 08:00

Telephone

+97715247277

Alerts

Be the first to know and let us send you an email when The Holistic Healing Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to The Holistic Healing Nepal:

Share

Our Story

The Holistic Healing Nepal (THHN) and its associated spiritual and healing centers are one of the most esteemed internationally renowned organizations in Spiritual and Alternative Medicine Therapies. It is working for the liberation of every individual from “Physical problems, Mental in-harmonies and Spiritual Ignorance” for creation of a healthy, prosperous, joyful and enlightened community with the help of practical techniques and Courses from Satya Marga as well as other different therapeutic and alternative medicine therapies. THHN organizes different healing camps in a scheduled manner for specific problems or with specific healing techniques as well as different practical workshops required for the overall development and growth in life like, personality, mind power, memory power, concentration, will power, confidence, goal achievement, etc.

Hundreds of students of The Holistic Healing Nepal are successfully teaching and Healing in various places in a national and international basis. For the SPIRITUAL SEEKERS, “We are just the instruments of God Whatever your lifestyle, path or tradition, you are welcomed. Important thing is being connected with higher frequency regularly and being oneness with the divine”. So, THE HOLISTIC HEALING NEPAL welcomes everyone seeking- » liberation from Physical problems, Mental in-harmonies, Emotional problems as well as Spiritual ignorance. » Study, Learning & Insight. » Introspection and self purification. » Intensive practice of Yoga, Pranayam & Higher level of meditation. » Spiritual Rejuvenation. » Experience of higher dimension energy and presence of God/Goddess, Siddhas and Gurus… » Self Realization and much more…..