Lalbandi Online

Lalbandi  Online It is online photo page of Lalbandi run by Lalbandi youth Lalbandi Municipality is in Sarlahi District in the Janakpur Zone of south-eastern Nepal. Education
1.

At the time of the 2011 Nepal Census it had a population of 30785 people living in 6619 individual households. Lalbandi is a Municipality in Sarlahi District in the Janakpur Zone of south-eastern Nepal. The municipality was established on 18 May 2014 by merging the existing Jabdi, Lalbandi and Pattharkot VDCs. The place is famous for tomato production in whole Nepal. Tomato and other green vegetab

les are the chief cash crop of this place along with paddy, wheat, maize and other crops. It is the fast developing VDC in Mid Terai region of Nepal. Bhudeo Khadya Udhyog, an subsidiary of Hulas Group is located here which is one of the biggest rice, pulse and flour manufacturing and packaging industry in Nepal. Janajyoti Higher secondary school
2. Janajyoti Technical school
3. Janjyoti Multiple Campus1
4. Janaki Secondary Schoolclass 1
5. Ideal co-ed Academy
6. Everest Higher Secondary School
7. Divyajyoti English Boarding School and other several schools
Medical Facility
There is a Primary Health care (PHC) under a Medical Officer in the bank of Dumdume River which is now being upgraded as Hospital.There are several other private clinics, medicine stores and Nursing homes serving the people of Lalbandi and nearby places. Dumdume River and Temple
The temple of Lord Shiva and the river is famous in nearby areas. People come here from surrounding areas in Maha Shivaratri, Bala Chaturdashi, Saune Sombar Chatt and other festivals.

चन्द्रनगरमा सडक विस्तारका लागि १५ दिनभित्र संरचना हटाउन आग्रह
05/05/2026

चन्द्रनगरमा सडक विस्तारका लागि १५ दिनभित्र संरचना हटाउन आग्रह

03/05/2026

लालबन्दी शहर

02/05/2026

तरकारी बजार

01/05/2026

साझ पख

Nepal Film Industry Actress Surakshya Panta @ग्रामिण फिल्म फेस्तिबल, नाढीमन ताल, चन्द्रनगर गाउँपालिका
01/05/2026

Nepal Film Industry Actress Surakshya Panta @ग्रामिण फिल्म फेस्तिबल, नाढीमन ताल, चन्द्रनगर गाउँपालिका

हाम्रो तिर येसो गरे कसो होला
01/05/2026

हाम्रो तिर येसो गरे कसो होला

देश छोड्न लागेको छोराको प्रधानमन्त्रीज्यूलाई लेखेको अन्तिम चिठीसम्माननीय प्रधानमन्त्रीज्यू,  मेरो ढोग छ।आज राति म सुत्न ...
28/04/2026

देश छोड्न लागेको छोराको प्रधानमन्त्रीज्यूलाई लेखेको अन्तिम चिठी

सम्माननीय प्रधानमन्त्रीज्यू,
मेरो ढोग छ।

आज राति म सुत्न सकिरहेको छैन। किनभने यो मेरो कोठा हो, मेरो ओछ्यान हो, र सायद यो मेरो देशमा बिताउने अन्तिम रात हो। भोलि बिहान ४ बजे गाडी आउँछ। एयरपोर्टको लाइनमा उभिँदा मेरो हातमा पासपोर्ट होइन, आमाको काख रित्तो पार्ने टिकट हुनेछ।

आमाले थाहा पाउनुभएको छैन...
मैले आमालाई भनेको छु - "२ वर्षको कन्ट्रयाक्ट हो, कमाएर आउँछु।" तर मैले भन्न सकेको छैन कि खाडीको ५२ डिग्री घाममा मेरो छाला डढ्दा उहाँले लगाइदिएको गुन्यू च्यातिन्छ कि भनेर। मैले भन्न सकेको छैन कि त्यहाँ म 'भाई', 'दाई', 'छोरा' होइन, 'नम्बर ४५२' मात्र हुनेछु। आज आमाले मेरो मनपर्ने गुन्द्रुक-भात पकाउनुभएको छ। थाहा छैन, यो जुनिको स्वाद फेरि कहिले आउला।

बाले मुखले नभने पनि...
हिजो राति बा सुटुक्क मेरो कोठामा आउनुभयो। "बाबु, अलि पैसा चाहिन्छ भने भन है" भनेर १० हजार हातमा राखिदिनुभयो। त्यो पैसा उहाँले बाख्रा बेचेर राख्नुभएको थियो रे। मेरो आँखा रसाए। जुन बाले मलाई काँधमा बोकेर स्कुल पुर्‍याउनुभयो, आज उही बाको काँध ऋणले नुहेको छ। म विदेश जान लागेको खुसीमा होइन प्रधानमन्त्रीज्यू, बाको त्यो नुहेको काँध सोझो पार्न जाँदैछु।

मेरो सानो बहिनीले सोध्छे...
"दाइ, प्लेन चढेर गएपछि तिमीले मलाई बिर्सन्छौ?"
म के जवाफ दिऊँ? उसलाई थाहा छैन कि म उसकै स्कुलको फिस तिर्न १४ घण्टा ड्युटी गर्न जाँदैछु। उसलाई थाहा छैन कि दाजुको काख उसले अब मोबाइलको स्क्रिनमा मात्र पाउनेछे। उसको 'दाइ कहिले आउने?' भन्ने प्रश्नको उत्तर मसँग छैन। के तपाईंसँग छ प्रधानमन्त्रीज्यू?

मैले यो देशलाई के दिएँ र के पाएँ?
२० वर्ष यही माटोमा खेलें। १६ वर्ष यही देशको किताब पढें। डिग्रीको सर्टिफिकेटलाई प्लास्टिक कोट गरेर दराजमा राखेको छु - न खिया लागोस् भनेर। तर त्यो कागजले मलाई एक छाक भात दिन सकेन। मैले देशलाई मेरो जवानी दिएँ, देशले मलाई एयरपोर्टको बाटो देखायो। के मैले धेरै मागें? दुई छाक खान पुग्ने जागिर र बा-आमासँगै बस्न पाउने अधिकार मात्र त मागेको थिएँ।

प्रधानमन्त्रीज्यू, हामी मरेका छैनौं, मारिएका हौं।
हरेक दिन त्रिभुवन एयरपोर्टमा एक पुस्ता मलामीविना मरिरहेको छ। हाम्रो मलामीमा न आमा छन्, न बुवा। छ त केवल म्यानपावरको एजेन्ट र एउटा सुटकेस। हामी सुटकेसमा लुगा होइन, अधुरा सपना बोकेर जान्छौं। हामी फर्कन्छौं - तर काठको बाकसमा। अनि तपाईंहरु भन्नुहुन्छ - 'रेमिट्यान्सले अर्थतन्त्र धान्यो'। त्यो रेमिट्यान्स होइन प्रधानमन्त्रीज्यू, हाम्रो रगत, पसिना र आमाको आँसुको मूल्य हो।

म जानुअघि एउटा बिन्ती छ।
भोलि मेरो प्लेन उडेपछि, एकपटक पशुपतिको आर्यघाट जानुहोला। त्यहाँ हरेक हप्ता काठको बाकसमा फर्कने म जस्तै युवाको लास हुन्छ। त्यो लासलाई सोध्नुहोला - "बाबु, तँ किन फर्किस्?" उसले बोल्न सक्दैन। तर उसको चिसो शरीरले चिच्याएर भन्नेछ - "म रहरले गएको थिइनँ, देशले धकेलेर गएको थिएँ।"

म जाँदैछु। मेरो देशलाई मेरो अन्तिम सलाम छ।
यदि कहिल्यै यो देशमा फर्केर बाँच्न मिल्ने भयो भने, खबर गर्नुहोला। म त्यो दिन प्लेनको टिकट होइन, दौडेर आउनेछु।

तपाईंको देशको एक अभागी छोरा,

भोलि बिहान ८:३० बजे QR-652 फ्लाइटबाट देश छोड्दै गरेको एक लाचार युवा!
रचना : उत्तम निरौला।

यो पढेर तपाईंको आँखा रसायो भने सेयर गरिदिनुहोला। किनभने मेरो आवाज तपाईंहरु नै हो।

चलु Nadhiman Lake नाढीमन ताल, चन्द्रनगर गााउँपालिकानेपाल ग्रामीण चलचित्र महोत्सव, १५ - १७ वैशाख २०८३आउनुहोस, निःशुल्क नय...
28/04/2026

चलु Nadhiman Lake नाढीमन ताल, चन्द्रनगर गााउँपालिका
नेपाल ग्रामीण चलचित्र महोत्सव, १५ - १७ वैशाख २०८३

आउनुहोस, निःशुल्क नयाँ सिनेमा हलमा हेरे जस्तै हेरौ, चलचित्रकर्मी सित भटौ, संवाद सुनौ सांस्कृतिक कार्यक्रम हेरौ । अवार्ड वितरण समारोह हेरौ ।

हाम्रो Nadhiman Lake नाढीमन ताल परिसरमा २०८३ वैशाख १५ देखि १७ गते सम्म आयोजना हुने नेपाल ग्रामिण चलचित्र महोत्सव २०८३ (Nepal Rural Film Festival 2083) मा सहभागी बनौ ।

Happy birthday to our PM B***n Shah ❤️🙏
27/04/2026

Happy birthday to our PM B***n Shah ❤️🙏

23/04/2026

लालबन्दी नगरपालिकाको अगामि २०८४ को निर्वाचनमा मेयरको उमेदवारमा कस्लाइ हेर्न चाहनु हुन्छ?
Plz comment.
1) Congress बाट
2) UML बाट
3) Maoist बाट
4)RSP बाट

 #जन्मदिवसको_विशेष_अवसरमा_असीम_शुभकामना  आदरणीय दाइ रास्वपा नगर अध्यक्ष   Balkrishna Karki (अागामि दिन नगरकाे नेतृत्व सम...
22/04/2026

#जन्मदिवसको_विशेष_अवसरमा_असीम_शुभकामना
आदरणीय दाइ रास्वपा नगर अध्यक्ष Balkrishna Karki (अागामि दिन नगरकाे नेतृत्व सम्भावना बाेकेकाे ) लाई पर्न गएको जन्मदिनको विशेष अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समुन्नति एवं उतरोत्तर प्रगति सहित थप भविष्यको असीम शुभकामना व्यक्त गर्दछु।🙏🙏🌹❤️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Lalbandi Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share