Nepal Medical Association

Nepal Medical Association NMA is non-profit national professional organization of Medical & Dental Doctors in Nepal since 1951. This is an official page of NMA.

Nepal Medical Association (NMA) is a professional organization of Medical Doctors in Nepal.

17/07/2025

स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था प्रतिनिधिहरूलाई सूचित गरिन्छ कि “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षाकाे दर्ता फारम” समयमै अनिवार्य रूपमा भर्नु अत्यन्त आवश्यक रहेको व्यहोरा यसै मार्फत जानकारी गराइन्छ।

नेपाल मेडिकल एसाेसिएसनका महासचिव डा. संजीव तिवारीज्यूकाे सार्वजनिक अपिलस्वास्थ्य सेवा क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ...
16/07/2025

नेपाल मेडिकल एसाेसिएसनका महासचिव डा. संजीव तिवारीज्यूकाे सार्वजनिक अपिल

स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था प्रतिनिधिहरूलाई सूचित गरिन्छ कि “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षाकाे दर्ता फारम” समयमै अनिवार्य रूपमा भर्नु अत्यन्त आवश्यक रहेको व्यहोरा यसै मार्फत जानकारी गराइन्छ।

यस दर्ता प्रक्रियालाई सहज, पारदर्शी र एकीकृत रूपमा सम्पन्न गर्न भोलि बिहान ७:०० बजे नेपाल मेडिकल एसाेसिएसनकाे आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) गरिनेछ। उक्त प्रत्यक्ष प्रसारणमा दर्ता फारम कसरी भर्ने भन्ने विस्तृत जानकारी प्रदान गरिनेछ।

तसर्थ, सम्पूर्ण स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूलाई प्रत्यक्ष प्रसारणमा सहभागी भई दर्ता प्रक्रिया पूरा गरी सुरक्षाकाे विषयमा ऐक्यबद्धता प्रकट गर्न हार्दिक अनुरोध छ।

फारम भर्नका लागि तलकाे लिंक प्रयोग गर्नुहोस्:
👉https://mohp.gov.np/content/44/health-workers-and-health-institutions-registration-form/?fbclid=IwY2xjawLkmU1leHRuA2FlbQIxMABicmlkETFET3lXQnpMc0hPZzhaT0ZWAR4wPAQdEXhzRDhpGB7MPHetjBRyYQ1f0k0EDtnPaMAJVXX6OlGzGf3HJDlKog_aem_MQXCszEQnG9bSjRlT11kTA

कृपया यो सूचना सबैमा सेयर गरी दिनुहोला।

नेपाल मेडिकल एसाेसिएसन
डा. संजीव तिवारी
महासचिव

तपशिलः स्वास्थ्य संस्थाको दर्ता फारमः Google Link: https://forms.gle/xsiZYvTVmR7ejSbW7   स्वास्थ्य

मिति २०८२/०३/२४, मंगलबार  नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला संस्थाहरूले उठाएको मागको सम्बन्धमा भएको ३ बुँदे सहमति अन...
11/07/2025

मिति २०८२/०३/२४, मंगलबार नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला संस्थाहरूले उठाएको मागको सम्बन्धमा भएको ३ बुँदे सहमति अनुसार गठन गरिएको कार्यदलका संयोजकज्यू (महाशाखा प्रमुख, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय) तथा सदस्यज्यू (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) सँग संघका महासचिवज्यूद्वारा उपभोक्ता संरक्षण ऐन लगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधन सम्बन्धमा गम्भीर छलफल गरियो

Press Release 2082/03/24- Dr. Sanjeeb Tiwari  General Secretary
08/07/2025

Press Release 2082/03/24
- Dr. Sanjeeb Tiwari
General Secretary

08/07/2025

नेपाल चिकित्सक संघले उठाएको मागको सम्बन्धमा माननीय उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रीज्यु,माननीय कानुन,न्याय तथा संसदीय मामिला मन्त्रीज्यू तथा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युद्वारा वार्ता का लागी बोलाइएकोले नेपाल चिकित्सक संघ, अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज ,नेपाल डेण्टल एशोसिएसन,नर्सिङ्ग एशोसिएसन अफ नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू वार्ताका लागि प्रस्थान गर्ने निर्णय गरिएको जानकारी गराउँदछौ।

Press Release 2082/03/23-Dr. Sanjeeb Tiwari General Secretary
07/07/2025

Press Release 2082/03/23
-Dr. Sanjeeb Tiwari
General Secretary

स्वास्थ्य सेवा सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन, २०७५ मा उल्लेख गरिएको व्यवस्था  तथा निर्णयको सम्बन्धमा Nepal Bar Ass...
06/07/2025

स्वास्थ्य सेवा सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन, २०७५ मा उल्लेख गरिएको व्यवस्था तथा निर्णयको सम्बन्धमा Nepal Bar Association and Nepal Engineering Association सँग छलफल गरियो I

Press Release 2082/03/20-Dr. Sanjeeb Tiwari General Secretary
04/07/2025

Press Release 2082/03/20
-Dr. Sanjeeb Tiwari
General Secretary

02/07/2025

भोलि मिति २०८२/०३/१९, बिहीबार उपभोक्ता अदालतको विषयमा विभिन्न अस्पतालका प्रमुखज्यूहरू, एसोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, APPON, CHEMSAN, विभिन्न सोसाइटीहरू, Joint alliance, चिकित्सक समाज, आवासीय चिकित्सकहरु लगायत सम्पूर्ण सरोकारवालाहरूसँग बृहद छलफल कार्यक्रमको आयोजना गरिएको छ I

मिति: २०८२/०३/१९, बिहीबार
स्थान: नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय
समय: दिनको १२:३० बजे

-डा. सन्जिब तिवारी
महासचिव

स्वास्थ्य सेवा सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन, २०७५ मा उल्लेख गरिएको व्यवस्था  तथा निर्णयको सम्बन्धमा विभिन्न स्वास...
01/07/2025

स्वास्थ्य सेवा सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन, २०७५ मा उल्लेख गरिएको व्यवस्था तथा निर्णयको सम्बन्धमा विभिन्न स्वास्थ्यकर्मीहरु सम्मिलित Joint Alliance सँग छलफल गरियो I

Press Release 2082/03/16
30/06/2025

Press Release 2082/03/16

नेपाल मेडिकल काउन्सिल स्थापनाको मर्म अनुसार काउन्सिलको  दायित्व पूरा गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्नक...
30/06/2025

नेपाल मेडिकल काउन्सिल स्थापनाको मर्म अनुसार काउन्सिलको दायित्व पूरा गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्नका लागि चिकित्सकीय अभ्यास सम्बन्धि मुद्दाका सम्पूर्ण काम कारवाही नेपाल मेडिकल काउन्सिलबाट नै गर्न तथा काउन्सिलबाट दोषी प्रमाणित भए मात्र अदालतमा पठाउने व्यवस्था यथाशीघ्र गर्न नेपाल मेडिकल काउन्सिलमा ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराईयो I

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Telephone

+97715325860

Alerts

Be the first to know and let us send you an email when Nepal Medical Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Medical Association:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram