Mirus Pharmacy

Mirus Pharmacy Mirus pharmacy is community pharmacy run by pharmacist.. Where personal service is most powerful medicine

11/12/2024
आँखा पाक्ने रोग अर्थात भाइरल कन्जंक्टिभाइटिसः हाल नेपालका विभिन्न जिल्लाहरूमा भाइरल कंजक्टिभाइटिस अर्थात् आँखा पाक्ने सम...
15/08/2023

आँखा पाक्ने रोग अर्थात भाइरल कन्जंक्टिभाइटिसः हाल नेपालका विभिन्न जिल्लाहरूमा भाइरल कंजक्टिभाइटिस अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सतर्क रहौँ।
लक्षणहरूः
- आँखा रातो हुने र चिलाउने
- आँखाबाट आँसु बगिरहने वा कचेरा, चिप्रा लाग्ने
- आँखाको ढकनी रातो हुने, सुन्निने
- आँखा बिझाउने, दुख्ने
- घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने
भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) सजिलै एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्न सक्छ। त्यसैले रोकथामका निम्न उपायहरू अपनाएर आँखा पाक्ने रोगबाट बचौँ।
- संक्रमित व्यक्त्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्त्ति भिडभाडमा नजाने
- संक्रमित व्यक्त्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
- जथाभावी आँखा नछुने, आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने
- व्यक्त्तिगत सरसफाइमा ध्यान दिने
भाइरल कन्जंक्टिभाइटिस भइहाले आत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैँ निको हुन्छ। स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ।

15/06/2022

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+97714436527

Website

Alerts

Be the first to know and let us send you an email when Mirus Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mirus Pharmacy:

Share