08/12/2025
सुचना -
विश्व ध्यान दिवसको उपलक्षमा सरलिकृत कुण्डलिनी योग नेपालद्वारा यही २०८२ पौष ६ गते (२१ डिसेम्बर, २०२५) बेलुका ६ बजे विशेष ध्यान कार्यक्रम आयोजित गरिने भएको छ । यस कार्यक्रममा सहभागी हुनको लागी सरलिकृत कुण्डलिनी योगका समस्त अभ्यासकर्ताहरुलाई हार्दिक अनुरोध छ ।
जूम लिन्क वा ध्यान स्थल बारे आवश्यक जानकारी छिट्टै प्रेषित गरिने छ ।
ईश्वरिय शक्तिको कृपा सबैमा सदैव रहिरहोस्
स .कु.यो. नेपाल सचिवालाय