Nepal Transcendental Meditation

Nepal Transcendental Meditation Maharishi Mahesh Yogi's practical and proven programs for personal enlightenment, national invincibility, and world peace, are made available in Nepal.

The Transcendental MeditationTM technique is a simple, natural, effortless process practiced 15 to 20 minutes twice daily while sitting comfortably with eyes closed. It is unique among techniques of meditation, distinguished by its effortlessness, naturalness, and profound effectiveness. The TM technique is not a religion or philosophy, nor does it require any change of lifestyle. More than 600 sc

ientific studies verifying the wide-ranging benefits of the Transcendental Meditation technique have been conducted at 250 independent universities and medical schools in 33 countries during the past 40 years. Benefits of TM include:
Improved mental functioning
Better health
Improved relations with others
Improved quality of life for society
For more information email us at info@maharishi.org.np

05/02/2026

यहि शनिवार यता भेटौं र भावातीत ध्यान अर्थात् Transcendental Meditation बारे जानकारी राखौं ।

सम्पर्क माधव अर्याल : +977 9851039474

30/01/2026

अमर शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली !!
देश, जनता र परिवर्तनका लागि आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात-अज्ञात अमर शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौ। आजको यो विशेष दिनले हामी सबैलाई उहाँहरूले देखाएको त्याग र निष्ठाको मार्गमा हिँड्ने प्रेरणा प्रदान गरोस्। शहिदका सपना साकार पार्नु र न्यायपूर्ण समाज निर्माणमा जुट्नु नै उहाँहरूप्रतिको सच्चा सम्मान हुनेछ।

नेपाल महर्षि वैदिक फाउण्डेशन

🙏🙏

हार्दिक शुभकामना
19/01/2026

हार्दिक शुभकामना

गुरुकुलहरुलाई ध्यान केन्द्र र ज्ञान केन्द्रमा रुपान्तरण गर्ने अभियानमा छौं। कन्या गुरुकुल प्रवर्द्धनमा हामी जोडिएका छौं ...
31/12/2025

गुरुकुलहरुलाई ध्यान केन्द्र र ज्ञान केन्द्रमा रुपान्तरण गर्ने अभियानमा छौं।

कन्या गुरुकुल प्रवर्द्धनमा हामी जोडिएका छौं । साथ सहयोगको अपेक्षा राखेका छौं ।

16/12/2025

विश्वव्यापी शान्तिको शंखनाद
विश्व ध्यान दिवस २०२५ डिसेम्बर २१ (पौष ६ गते )
आदरणीय शान्तिका प्रेमी मित्रहरू
संयुक्त राष्ट्रसंघले गत वर्षदेखि हरेक डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने ऐतिहासिक निर्णय गरेअनुसार यो वर्ष हामी सबैले मिलेर यस दिव्य दिवसलाई चेतनामय ऊर्जा–उत्सवका रूपमा मनाउँदै छौँ।
जहाँ हुनुहुन्छ, त्यहीँबाट विश्व शान्तिका लागि सामूहिक भावातीत ध्यानमा सहभागी होऔँ ।
ध्यानको समय बिहान ८:४५ बजेदेखि र साँझ ५:४५ बजेदेखि
काठमाडौँ विशेष कार्यक्रमः-
ब्रह्मानन्द सरस्वतीग्राम , दक्षिणकाली–१, बोसन
ध्यान र विज्ञानबारे प्रेरणादायी अन्तरक्रिया २० मिनेटको शक्तिशाली सामूहिक ध्यान १ः०० बजेदेखि ३ः२० दिउँसो
9851013022, 9851003894,
9851039474, 9857080787,
9851067508, 9851024312,
015434690
प्रार्थी
दीपकप्रकाश बास्कोटा ‘मानार्थ विद्यावारिधि’
अध्यक्ष
नेपाल महर्षि वैदिक फाउण्डेसन

आज २०८२ साल कार्तिक २४ गते का दिन ब्रह्मानन्द सरस्वती नगर, बोसन, चल्नाखेल, काठमाडौंमा आयोजना हुने महायज्ञमा उपस्थित भई य...
10/11/2025

आज २०८२ साल कार्तिक २४ गते का दिन ब्रह्मानन्द सरस्वती नगर, बोसन, चल्नाखेल, काठमाडौंमा आयोजना हुने महायज्ञमा उपस्थित भई यज्ञको दर्शन तथा प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक आमन्त्रण गर्दछौं।

आदरणीय मित्रहरू,सबैमा सादर नमस्कार !गत साल भृकुटीमण्डप, काठमाडौंमा सम्पन्न "अतिरुद्र विश्वकल्याण महारुद्राभिषेक महायज्ञ"...
02/11/2025

आदरणीय मित्रहरू,
सबैमा सादर नमस्कार !
गत साल भृकुटीमण्डप, काठमाडौंमा सम्पन्न "अतिरुद्र विश्वकल्याण महारुद्राभिषेक महायज्ञ"मा यहाँहरूको गरिमामय उपस्थितिका लागि नेपाल महर्षि वैदिक फाउन्डेसनको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
महर्षि महेश योगीज्यूको नेपाल आगमनको स्वर्ण वर्ष गत साल सफलतापूर्वक सम्पन्न भएसँगै अब हरेक वर्ष 'आगमन वर्ष'का रूपमा मनाउने र सोही अवसरमा कम्तीमा १५१ जना वैदिक पण्डितहरूद्वारा महारुद्राभिषेक यज्ञ सम्पन्न गर्ने निर्णय भएको सहर्ष जानकारी गराउँदछौं।
यसै सिलसिलामा आगामी २०८२ साल कार्तिक २४ गते का दिन ब्रह्मानन्द सरस्वती नगर, बोसन, चल्नाखेल, काठमाडौंमा आयोजना हुने महायज्ञमा उपस्थित भई यज्ञको दर्शन तथा प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक आमन्त्रण गर्दछौं।
थप जानकारीका लागि कृपया नेपाल महर्षि वैदिक फाउन्डेसनको आधिकारिक फेसबुक पेज https://www.facebook.com/share/1DLBe6QXiD/?mibextid=wwXIfrहेर्नुहोला।
भवदीय
दीपक प्रकाश बास्कोटा
अध्यक्ष,
नेपाल महर्षि वैदिक फाउन्डेसन
9851013022

सामूहिक ध्यानमार्फत सामञ्जस्यता बृद्धिका लगि जुममार्फत सामूहिक भावातीत ध्यानमा सहभागि बनौ ।
10/09/2025

सामूहिक ध्यानमार्फत सामञ्जस्यता बृद्धिका लगि जुममार्फत सामूहिक भावातीत ध्यानमा सहभागि बनौ ।

Making a positive change, one bag at a time! ❤️Here are a few moments from our recent clean-up drive at Fewa Lakeside. O...
19/08/2025

Making a positive change, one bag at a time! ❤️
Here are a few moments from our recent clean-up drive at Fewa Lakeside. Organized by Vyas Retreat and Nepal Maharishi Vedic Foundation, and inspired by the wonderful Hagen & Jenna Rainbow, our team spent three hours working to beautify the lake area.
It’s amazing what we can achieve when we come together for a common cause. Thank you to our incredible team for their hard work and dedication!

महर्षि महाअभियानसम्बन्धी महत्त्वपूर्ण बैठक सम्पन्न पछि
17/08/2025

महर्षि महाअभियानसम्बन्धी महत्त्वपूर्ण बैठक सम्पन्न पछि

Address

Thasikhel, Lalitpur
Kathmandu
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Nepal Transcendental Meditation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Transcendental Meditation:

Share