Welcome to MOHO. Nepal's fastest-growing digital health platform - Formerly TDONepal
Address
TDO Nepal/Telenet. Ramesh Tower, Samarpan Marg
Kathmandu
44600
Opening Hours
| Monday | 06:00 - 21:00 |
| Tuesday | 06:00 - 21:00 |
| Wednesday | 06:00 - 21:00 |
| Thursday | 06:00 - 21:00 |
| Friday | 06:00 - 21:00 |
| Saturday | 06:00 - 21:00 |
| Sunday | 06:00 - 21:00 |
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when MOHO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Practice
Send a message to MOHO:
Category
TDO Nepal बारे...
TDO Nepal दिनको चौबिसै घण्टा र हप्ताको सातै दिन आफ्नो प्रयोगकर्ताहरुको लागि उपलब्ध हुने एउटा पूर्ण स्वास्थ्य हेरचाह सेवा हो । तपाईंले विशेषज्ञ डाक्टरहरूबाट परामर्श लिन सक्नुहुन्छ त्यो पनि आफ्नै घरमा रहेर र आफ्नै समय अनुकुल । स्वास्थ्य सूचनाको निकै ठुलो लाइब्रेरीको पहुँच प्राप्त गर्नुहोस् र कसरी एउटा स्वस्थ जीवन व्यवस्थित गर्न सकिन्छ सिक्नुहोस् । थुप्रै वर्गका लेख र फोटो स्टोरीहरु पढ्नुहोस् जस्तै पुरुष र महिला स्वास्थ्य, केटाकेटी र वृद्ध हेरचाह, सौन्दर्य, फिटनेस र जीवनशैली व्यवस्थापन । तपाईंले योगा र एरोबिकस बारे हाम्रो भिडियोहरू फलो गरेर फिटनेस तालिम लिन सक्नुहुन्छ । यदि मात्रै हैन, तपाईंले आफ्नो घरमा रगत परिक्षणहरु पनि पाउँन सक्नुहुन्छ र आफ्नो आवश्यकता पुरा हुने स्वास्थ्य जाँच प्याकेज पनि रोज्न सक्नुहुन्छ । हाम्रो विशेष स्वास्थ्य व्यवस्थापन प्याकेजहरु बिमा कभरेजहरुमा सँगै अस्पतालमा नगद, दुर्घटना कभरेज र आंशिक अशक्तता आउँछन् जुन विश्वासै गर्न नसकिने न्यून सब्सक्रिप्सन मुल्यमा हुन्छन् ।
Our web destinations: