Ayaansh Yog Nature Cure Hospital

Ayaansh Yog Nature Cure Hospital Pain? It will go away. Stress? it will be replaced by bliss. Diabetes? you will be able to live without medication. Any health issues?

Can be treated naturally in our hospitals

20/02/2026

ढाड दुखाइमा ब्रेन स्टिमुलेसन अकुपञ्चर (Brain Stimulation Acupuncture) कसरी काम गर्छ?

1.मस्तिष्कलाई सक्रिय बनाउने – सुईले शरीरका विशेष बिन्दुहरू उत्तेजित गर्दा मस्तिष्कको दुखाइ नियन्त्रण गर्ने भाग सक्रिय हुन्छ।

2. प्राकृतिक पेनकिलर उत्पादन – शरीरले एन्डोर्फिन जस्ता प्राकृतिक दर्दनाशक रसायन उत्पादन गर्छ, जसले दुखाइ कम गर्छ।

3.नसाको सिग्नल नियन्त्रण – ढाडबाट मस्तिष्कतर्फ जाने दुखाइको सन्देशलाई कम गर्ने काम गर्छ।
4.रक्तसञ्चार सुधार – प्रभावित भागमा रगतको प्रवाह बढाएर मांसपेशीको जकडन कम गर्छ।

5.सूजन घटाउने – सूजन (inflammation) कम गर्न मद्दत गर्छ, जसले दीर्घकालीन दुखाइ घटाउन सहयोग गर्छ।

6.मांसपेशी रिल्याक्स बनाउने – टाइट भएको मांसपेशीलाई ढिलो–ढालो बनाउँछ र स्पाज्म कम गर्छ।

7. मानसिक तनाव घटाउने – तनाव कम हुँदा दुखाइको अनुभूति पनि कम हुन्छ।

📍 ठेगाना:टोखा, साइँबाबा चोक
काठमाडौं, नेपाल

☎ सम्पर्क नम्बर

📞 ०१-५१९०४५३
📱 ९८४९९३४८२३

18/02/2026
उपचारको लागि हाम्रो अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। 📍  ठेगाना:टोखा, साइँबाबा चोककाठमाडौं, नेपाल☎ सम्पर्क नम्बर 📞 ०१-५...
16/02/2026

उपचारको लागि हाम्रो अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ।

📍 ठेगाना:

टोखा, साइँबाबा चोक
काठमाडौं, नेपाल

☎ सम्पर्क नम्बर

📞 ०१-५१९०४५३
📱 ९८४९९३४८२३

16/02/2026
11/02/2026

कान कराउने समस्याको उपचार( tinnitus treatment)..

यदि यस्तो समस्या तपाईँहरूलाई पनि छ भने उपचारको लागि हाम्रो अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ।

📍 ठेगाना:

टोखा, साइँबाबा चोक
काठमाडौं, नेपाल

☎ सम्पर्क नम्बर

📞 ०१-५१९०४५३
📱 ९८४९९३४८२३

05/02/2026
17/01/2026

❗ के तपाईं यी समस्याबाट पीडित हुनुहुन्छ!?

✓ माइग्रेन | टाउको दुखाइ |
✓ तनाव | चिन्ता | डिप्रेसन|
✓ पिनास | टन्सिल | दम|
✓ शरीर थकान | जोर्नी दुखाइl
✓ विभिन्न हाड जोर्नी र नसा सम्बन्धि समस्या I

🩺 उपचार विधिहरू:

✔ प्राकृतिक चिकित्सा
✔ थेराप्युटिक योग
✔ एक्युपञ्चर
✔ एक्युप्रेसर
✔ फिजियोथेरापी

📍 ठेगाना:

टोखा, साइँबाबा चोक
काठमाडौं, नेपाल

☎ सम्पर्क गर्नुहोस्

📞 ०१-५१९०४५३
📱 ९८४९९३४८२३

🌱 आजै स्वस्थ जीवनको आरम्भ गर्नुहोस् 🌱

04/01/2026
🎉 Happy New Year 2026! 🎉
01/01/2026

🎉 Happy New Year 2026! 🎉

Address

Tokha Palekhusi, Saibaba Chowk
Kathmandu
44608

Alerts

Be the first to know and let us send you an email when Ayaansh Yog Nature Cure Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ayaansh Yog Nature Cure Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category