Health Journalist Forum Nepal

Health Journalist Forum Nepal HJFN is an umbrella organization for journalists of Nepal who are actively working in health beat.

मिति २०८२/०३/१२ गते स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भयो । कार्यशालामा डा. गणेश द...
27/06/2025

मिति २०८२/०३/१२ गते स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भयो ।
कार्यशालामा डा. गणेश दंगाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रमोद जोशी, एनएचआरसीका अध्यक्ष प्रा. डा. नारायण विक्रम थापा, वरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र डा. युविन यादवले प्रस्तुती दिनुभयो । उत्साहजनक उपस्थितिको लागि सम्पुर्ण सन्चारकर्मीहरुलाई धन्यवाद ।

तस्बिर: रामेश्वर तिमल्सिना

मिति २०८२/०३/१२ गते स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भयो । कार्यशालामा डा. गणेश द...
27/06/2025

मिति २०८२/०३/१२ गते स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भयो ।
कार्यशालामा डा. गणेश दंगाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रमोद जोशी, एनएचआरसीका अध्यक्ष प्रा. डा. नारायण विक्रम थापा, वरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र डा. युविन यादवले प्रस्तुती दिनुभयो । उत्साहजनक उपस्थितिको लागि सम्पुर्ण सन्चारकर्मीहरुलाई धन्यवाद ।

तस्बिर: रामेश्वर तिमल्सिना

26/06/2025

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) र स्वास्थ्य पत्रकार मञ्च, नेपाल (HJFN) द्वारा संयुक्त रूपमा आयोजना गरिएको स्वास्थ्य अनुसन्धान समाचार रिपोर्टिङ, एआई, गुगल टुल्ससम्बन्धी एकदिने कार्यशाला आफ्नो प्रस्तुति राख्दै NHRC का कार्यकारी प्रमुख डा. प्रमोद जोशी ।

'सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२' प्रदान गर्न आयोजित विशेष समारोह मिति २०८२/०...
23/06/2025

'सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२' प्रदान गर्न आयोजित विशेष समारोह मिति २०८२/०३/०८ गते सम्पन्न भयो ! पुरस्कृत हुनुहुने स्वास्थ्य पत्रकार मन्च, नेपालका सल्लाहकार तथा गोरखापत्र दैनिकका वरिष्ठ सम्वाददाता सरोज ढुङ्गेल ज्यूलाई स्वास्थ्य पत्रकार मन्च परिवारको तर्फबाट हार्दिक बधाई ।
प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पुर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी ज्यू, विशेष अतिथि कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान ज्यू र सुदर्शन देवकोटा फाउण्डेशनकी अध्यक्ष डा: सुधा देवकोटालगायत स्व: सुदर्शन देवकोटाका परिवारजनमा विशेष धन्यवाद ।
शारदा सुदर्शन देवकोटा फाउण्डेशनले स्वास्थ्य पत्रकारिताको श्रीवृद्विको लागि स्वास्थ्य पत्रकार मन्च, नेपालसङ्ग सहकार्य र समन्वय गरी यो पुरस्कार स्थापना गरी महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकोमा हार्दिक धन्यवाद । कार्यक्रममा उपस्थित भएर शोभा बढाइदिनु भएकोमा सबैप्रति आभार ।

तस्बिर : रामेश्वर तिमल्सिना / सन्तोष निरा राई

04/06/2025
सडक सुरक्षा एवं दुर्घटना न्युनिकरण सम्वन्धी स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठन नेपालको आयोजनामा भएको अ...
17/05/2025

सडक सुरक्षा एवं दुर्घटना न्युनिकरण सम्वन्धी स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठन नेपालको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रमको झलक (२०८२।०२।०२) :

29/03/2025
स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालबीच स्वास्थ्य पत्रकारहरुलाई मिडिया फेलोशिप प्रदान गर्न आज दुई संस्थाबीच सम्झौत...
25/02/2025

स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालबीच स्वास्थ्य पत्रकारहरुलाई मिडिया फेलोशिप प्रदान गर्न आज दुई संस्थाबीच सम्झौता भएको छ । मञ्चको तर्फबाट अध्यक्ष भिषा काफ्ले र एक्सन नेपालको तर्फबाट डा. पामिर गौतमद्धारा सम्झौता पत्रमा हस्ताक्षर भयो । मिडिया फेलोशिप गर्नकाेलागि स्वास्थ्य पत्रकार मञ्च नेपालले मापदण्ड तय गरि आह्वान गर्नेछ ।
मञ्चसंगकाे सहकार्यकाेलागि एक्सन नेपाललाई धेरै धेरै धन्यवाद ।

19/09/2023

काठमाडौँ, २ असोज । स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुखको जिम्मेवारी अस्मिता ओझाले पाएकी छन् । स्वास्थ्य मन्त्र.....

Address

Kathmandu

Telephone

+9779851235700

Website

Alerts

Be the first to know and let us send you an email when Health Journalist Forum Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share