18/03/2026
मुटुले दिन सक्छ यस्ता चेतावनी संकेतहरू!
छाती दुखाइ, सास फेर्न गाह्रो, धड्कन बढ्नु, चक्कर आउनु वा अत्यधिक थकान यी सबै मुटु सम्बन्धी समस्या हुन सक्छन्।
👉 यस्ता लक्षणलाई कहिल्यै बेवास्ता नगर्नुहोस्।
🎥 पूरा जानकारीका लागि भिडियो अन्तिमसम्म हेर्नुहोस्।
📞 आजै विशेषज्ञसँग परामर्श लिनुहोस्
📍 Thapagaun, Baneshwor
📲 01-5244129 | 01-5244113
💙 समयमै जाँच, सुरक्षित जीवन।