22/09/2023
याे कुरामा असमति गर्नु पर्ने कारण के हाेला!
* माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएकोछ
* कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ ।
• शिक्षकलाई राजनिति गर्न प्रतिबन्ध |
* सार्वजनिक विद्यालयले शुल्क लिन नपाउने ।
* जिल्ला शिक्षा कार्यालय ब्यूँत्याउने भएकोछ ।
* शिक्षक बन्न स्नातक (व्याचलर ) पास हुनु पर्ने ।
* गणित, बिज्ञान र कम्प्युटर अंग्रेजी भाषामा पढाउनु पर्ने ।
* शिक्षकले राजनीतिक दलको सदस्यता लिन नहुने ।
* राजनितिक गतिविधिमा भाग लिए कारवाही हुने ।
* लगातार १५ दिनभन्दा बढि बिध्यालयमा उपस्थित नभए सेबाबाट हटाउने ।
* मादक पदार्थ (जाड रक्सी) सेवन गरेर बिध्यालय गए शिक्षक लाई सेवाबाट हटाइने छ ।