25/11/2024
सूचना
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय परिसर सोल्टीमोडबाट सञ्चालन हुँदै आएको केन्द्रीय रक्तसञ्चार सेवाको सम्पूर्ण सेवा आज मंसिर १० गतेदेखि प्रदर्शनीमार्ग भृकुटीमण्डपबाट शुरु भएको सम्पूर्ण सरोकारवाला महानुभावहरूमा जानकारी गराउन चाहन्छौं । थप जानकारीका लागि नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा प्रदर्शनी मार्ग, काठमाडौं फोन नं. ०१—५३८८४८५, ०१—५३८८४८६ वा नेरेसोको निःशुल्क हटलाइन ११३० मा सम्पर्कका लागि अनुरोध गर्दछौं ।