LamiNepal.com

LamiNepal.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LamiNepal.com, Marriage Therapist, Sukedhara nilopool, Kathmandu.

नेपाल सरकारमा दर्ता भएको, विवाहको लागि रोजेको र खोजेको जीवनसाथी खोज्ने भरपर्दो संस्था

Pan Number: 609865343
Registration Number: 248794/077/078

क) बिवाहको लागि आवश्यक केटा तथा केटी दुवै पक्षको विवरण अनलाइन मार्फत संकलन गर्ने र उपयुक्त जोडी मिलाउने ।

02/06/2025

नेपालमा सबैभन्दा धेरै पुरुषले बिहे गर्ने औसत उमेर २५.५ वर्ष रहेको छ भने महिलाले सबैभन्दा धेरै बिहे गर्ने उमेर २१.८ वर्ष रहेको छ ।😮

21/05/2025

ज्योतिष गुरु तुलसी भारद्वाज निरौला

#लमि

14/05/2025

आजै देखि mission Mangsir को विवाहको Plan गर्नुस एक अर्कालाई बुझ्न नि समय लाग्छ त्यसैले बुझेर भेटेर जीवन साथीको खोजी गर्ने गर्नुस, त्यसको सारथीको रुपमा लमी नेपाल हरदम तयार छ ।



13/05/2025

हामी सङ्ग तपाईंलाई मिल्ने जोडी हुनु हुन्छ कि सम्पर्क गर्ने हैन लमी नेपालमा

985-1072715
01-5923898

11/05/2025

अस्ति हामीलाइ जानकारी नदिइकन विवाह गर्नु हुने जोडी हामी सङ्ग जोडिनु भयो वहाँ हरुलाइ बधाइ तथा नव जीवनको शुभकामना, धन्यवाद पनि लमी नेपालको तर्फ बाट

#लमीनेपाल
985-1072715
01-5923898

लमी नेपालले कसरी कार्य गर्दछ भन्ने लागेको छ भने सिधा हामीलाइ 985-1072715 01-5923898 मा कल गरेर विवाहको बारेमा बुझ्न सक्न...
08/05/2025

लमी नेपालले कसरी कार्य गर्दछ भन्ने लागेको छ भने सिधा हामीलाइ 985-1072715
01-5923898 मा कल गरेर विवाहको बारेमा बुझ्न सक्नु हुन्छ |

11/02/2025

नयाँ वर्ष २०८२ सालमा बिहेको लागि ३९ दिन साइत परेको छ। 😍

बैशाख: १, ३, ५, ७, ८, १६, १७, २२, २३, २८, ३०, ३१ गते (१२ दिन)
जेष्ठ: १, २, ३ १४, १८, १९, २४, २५ गते (८ दिन)
मंसिर: ६, ८, १३, १४, १८, १९, २० गते (७ दिन)
माघ: २१, २२, २७ गते (३ दिन)
फाल्गुन: ८, १२, १३, १४, २५, २६, २७, २८ र ३० गते (९ दिन)

Source: Surya Panchanga

Excited हुनुहुन्छ ?

06/02/2025

Hajurko laminepal ma jigyasa bhaye comment garna saknu hunxa

Address

Sukedhara Nilopool
Kathmandu
44622

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779844638337

Alerts

Be the first to know and let us send you an email when LamiNepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to LamiNepal.com:

Share

Laminepal.com

l website को बारेमा सुचना पाउनका लागि हाम्रो यो पेज अवस्य लाइक गर्नुहोला l www.laminepal.com