
21/05/2025
सुबर्ण अवसर । सुबर्ण अवसर ।। सुबर्ण अवसर ।।।
२०८२ साल जेष्ठ १० गते शनिबार को दिन दुर्गा भवानि पोलिक्लिनिकले विशेष छुट सहित महिलाहरुको पाठेघर तथा पुरुषहरुको प्रोस्टेट सम्बन्धित क्यान्सरको होल वडी हेल्थ चेक-अप स्वास्थ्य शिविर आयोजना गर्न लागेको हुदा मौकाको फाईदा उठाउनु हुन सम्पुर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ।
स्थान :- दुर्गा भवानी पोलिक्लिनिकको प्रांगण
समय :- विहान ७:३० बजे देखि ११:०० बजे सम्म
फोन न:- ०१-४५४५३००, ४००९१९१
मोबाइल:- ९७६१६०८२०९
नोट :- संख्याको लागि विशेष कोटा निर्धारण गरिएकोले अग्रिम नाम दर्ता गराउनु हुन अनुरोध गर्दछौ ।