Samarthguru Chandragiri Sadhana Kendra

Samarthguru Chandragiri Sadhana Kendra A serene space for inner peace and spiritual growth. Free meditation sessions every Saturday 7:30 AM to 9:30 AM - open to all!!

समर्थगुरुप्रति अहोभाव सहित सञ्चालन भएको सुरती योग कार्यक्रम हिजो सम्पन्न भयो। प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै...
11/05/2026

समर्थगुरुप्रति अहोभाव सहित सञ्चालन भएको सुरती योग कार्यक्रम हिजो सम्पन्न भयो। प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। ♥️🙏💓🌹🌸💐

09/05/2026

“एक साधकका रूपमा ध्यान साधनामा प्रवेश गर्नुभएका हाम्रा प्रिय सुरेन्द्र श्रेष्ठले आज भक्तका रूपमा आफ्नो गीतमार्फत सुन्दर प्रस्तुति दिनुभएको छ। उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

07/05/2026

Low of Interdependence
याे सारा सृष्टि एक आपसमा निर्भर छ साथै
मनुष्य सामाजिक हुनुको पछाडि परस्पर निर्भरतामा छ र आफू र अरूलाई जिताउने काम मङ्गलदायी दिशा तिर अगाडि बढाउछ।

06/05/2026

. भित्रै परमात्मा (अन्तर यात्रा)
“मोको कहाँ ढूंढे रे बंदे, मैं तो तेरे पास में।
_ सन्त कवीर दास जी
आउनुस् यहि बैशाख २५,२६, र २७ गते हुने सुरती योगमा सिद्धार्थ ध्यान योग गरिसकेका सबैलाई स्वागत गर्दछु।

असीम आनन्दका साथ समर्थगुरु चन्द्रागिरी साधना केन्द्रमा सम्पन्न भएको सिद्धार्थ ध्यान योग कार्यक्रममा नयाँ/ पुराना गरि ३० ...
05/05/2026

असीम आनन्दका साथ समर्थगुरु चन्द्रागिरी साधना केन्द्रमा सम्पन्न भएको सिद्धार्थ ध्यान योग कार्यक्रममा नयाँ/ पुराना गरि ३० जना साधकहरूको सहभागिता रह्यो। यस पावन अवसरलाई सफल बनाउन योगदान दिनुहुने सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दछु।”🙏💐🌹♥️💓

🙏 शिद्धार्थ ध्यान योग गरिसक्नु भएका सम्पूर्ण साधक तथा साधिकाहरूलाई यहि आउँदो वैशाख २५,२६, र २७ गते हुन गहिरहेको समर्थगुर...
04/05/2026

🙏 शिद्धार्थ ध्यान योग गरिसक्नु भएका सम्पूर्ण साधक तथा साधिकाहरूलाई यहि आउँदो वैशाख २५,२६, र २७ गते हुन गहिरहेको समर्थगुरुद्वारा रचित सुरती योगमा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौं।
आउनुहोस्, फेरि एकपटक साधनाको यात्रामा सहभागी भई निरंकारको गहिरो अनुभूति गरौँ।
सीट सीमित भएकाले आजै आफ्नो स्थान सुनिश्चित गर्नुहोस्।🙏🙏🙏
बुकिङको लागी: 📞 9818359825
984-9152528
984-1781741
धन्यवाद। 🙏

बुद्ध जयन्तीको अवतरण , सम्बोधि र अमृत दिवसको उपलक्ष्यमा आयोजित सिद्धार्थ ध्यान योग समर्थगुरु चन्द्रागिरी साधन केन्द्रमा ...
01/05/2026

बुद्ध जयन्तीको अवतरण , सम्बोधि र अमृत दिवसको उपलक्ष्यमा आयोजित सिद्धार्थ ध्यान योग समर्थगुरु चन्द्रागिरी साधन केन्द्रमा भएको उद्घाटन तथा सम्यक दृष्टि को क्लासमा सहभागीहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना कामना छ ।l🌹♥️💓🌸🌷

जीवनमा सफलता र खुसीको सूत्र पत्ता लगाउनुहोस्, र आन्तरिक ब्रह्माण्डको ध्वनिको अनुभव गर्नुहोस्। आफ्नो वास्तविक स्वरूपसँग ज...
29/04/2026

जीवनमा सफलता र खुसीको सूत्र पत्ता लगाउनुहोस्, र आन्तरिक ब्रह्माण्डको ध्वनिको अनुभव गर्नुहोस्। आफ्नो वास्तविक स्वरूपसँग जोडिन, तनाव कम गर्न, र स्थायी शान्ति तथा आनन्द प्राप्त गर्न व्यावहारिक प्रविधिहरू सिक्नुहोस्।

26/04/2026

बाहार मङ्गल भाव हो ,भीतर हो आनन्द।
"मुर्शीद" ,मौजे मौज है, भजो सचिदानन्द ।
_समर्थगुरु सिद्धार्थ औलिया

व्यक्ति अल्झिरहेको छ सम्बन्धमाव्यापारी अल्झिरहेको किस्तामाकस-कसलाई तिमी सम्झाउछौकस -कसलाई  पार लगाउछौछोड़ जगतको ताम-झामस...
25/04/2026

व्यक्ति अल्झिरहेको छ सम्बन्धमा
व्यापारी अल्झिरहेको किस्तामा
कस-कसलाई तिमी सम्झाउछौ
कस -कसलाई पार लगाउछौ
छोड़ जगतको ताम-झाम
समात हरि को जप राम नाम
अथ भक्तिं शरणम गच्छामि
गोविंदं शरणम गच्छामि
समर्थगुरु शरणम गच्छामि

Address

Chandragiri, Satungal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Samarthguru Chandragiri Sadhana Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share