Dharma Shringa

Dharma Shringa Dharmashringa is a Vipassana Meditation center which offers Courses based on Buddha's Teaching.
(1)

04/05/2026

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार बैशाख २६ गते, २०८३ साल (9th May, 2026), १३ देखी १८ वर्ष सम्मका किशोरहरुका लागी (Boys only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्ने,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

23/04/2026

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार बैशाख १२ गते, २०८३ साल (25th April, 2026), ८ देखी १२ वर्ष सम्मका बाल-बालिकाहरुका लागी (Boys and Girls Mixed group) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुन स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्नेछ,
शिविर सुरु हुने समय : ९ : ३५ बजे,
खाजाको समय : १२ : ३० बजे,
शिविर सक्किने समय : ३ : ३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

08/04/2026

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार चैत्र २८ गते, २०८२ साल (11th April, 2026), १३ देखी १८ वर्ष सम्मका किशोरीहरुका लागी (Girls only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला ।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागि पुगिसक्नु पर्नेछ ,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

26/03/2026

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार चैत्र १४ गते, २०८२ साल (28th March, 2026), १३ देखी १८ वर्ष सम्मका किशोरहरुका लागी (Boys only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्ने,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

02/03/2026

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार फागुन २३ गते, २०८२ साल (7th March, 2026), ८ देखी १२ वर्ष सम्मका बाल-बालिकाहरुका लागी (Boys and Girls Mixed group) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुन स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्नेछ,
शिविर सुरु हुने समय : ९ : ३५ बजे,
खाजाको समय : १२ : ३० बजे,
शिविर सक्किने समय : ३ : ३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

04/02/2026

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार माघ २४ गते, २०८२ साल (7th February, 2026), १३ देखी १८ वर्ष सम्मका किशोरहरुका लागी (Boys only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्ने,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

09/01/2026

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार पौष २६ गते, २०८२ साल (10 th January, 2026), १३ देखी १८ वर्ष सम्मका किशोरीहरुका लागी (Girls only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला ।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागि पुगिसक्नु पर्नेछ ,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

22/10/2025

*तीन दिवशीय विपश्यना ध्यान शिबिर सम्बन्धी जानकारी*

नमस्कार 🙏

यहि आउँदो कार्तिक ८ देखी ११(25th to 28th October, 2025) नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्गमा हुन लागेको "तीन दिवशीय विपश्यना ध्यान शिबिर" मा ध्यान तथा सेवाको लागी सहभागी हुन चाहने इच्छुक पुराना साधक/साधिका(श्री सयाजी ऊ बा खिनको परम्परामा श्री सत्य नारायण गोयन्का द्वारा प्रशिक्षित दस दिवसीय विपश्यना ध्यान शिविर कम्तीमा एक पटक पूरा बसी सक्नु भएका) हरुले नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग को नगर कार्यालय ज्योतिभवन मा सम्पर्क गरेर आवेदन दिई सहभागी भएर लाभान्वित हुने अवसर रहेको जानकारी गराउन चाहन्छौ।

सम्पर्क न.
015350581/015315656
जमल, ज्योतिभवन
नेपाल विपश्यना केन्द्र(नगर कार्यालय)
नोट:- तिहारको बिदाको कारण ज्योतिभवनको फोन सम्पर्क नभएको खण्डमा 9813282200 मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ।

मंगल होस् ।

21/10/2025

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार कार्तिक ८ गते, २०८२ साल (25th October, 2025), ८ देखी १२ वर्ष सम्मका बाल-बालिकाहरुका लागी (Boys and Girls Mixed group) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुन स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्नेछ,
शिविर सुरु हुने समय : ९ : ३५ बजे,
खाजाको समय : १२ : ३० बजे,
शिविर सक्किने समय : ३ : ३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

06/10/2025

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार असोज २५ गते, २०८२ साल (11th October, 2025), १३ देखी १८ वर्ष सम्मका किशोरीहरुका लागी (Girls only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागि पुगिसक्नु पर्नेछ ,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

28/09/2025

Address

Muhanpokhari, Narayanthan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dharma Shringa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dharma Shringa:

Share