Gorkhali Express

Gorkhali Express Gorkhali Express/ Youtube
Kathmandu-16, Bohoratar, Balaju Height
Contact no: 985103157, 9803021997

Running Remittance
Samsara Money Transfer
Western Union Money Transfer
MoneyGram
City Express Money Transfer
Himal Remit
Easylink Remittance
Sewa Remit
Worldlink Money Transfer
Zenith Remit
Nabil Remit
Best Remit
RIR (Ipay Reliable)
Prithivi (NIBL) Express
Century Remit
Panos Remit
Everest Remit
Siddhartha Remit
Xpress Money
Instant Cash
JME
Mega Remit
Ez Remit
Remit Master
Placid Expre

ss
Al Rajhi
Al Ahabia
Coinstar Money Transfer (CMT)
ICTC
Flash Remit
Kantipur Remit
Wallstreet Remit
Unistreem
Esewa Zone
Hello Paisa (Mobile Khata)
Prabhu Money Transfer (Under Process)
IME (Under Process) etc.
कुनै पनि रेमिट कम्पनिबाट नेपाल अधीराज्यभरी पैसा पठाउन वा देश तथा बिदेशबाट पठाएको रकम छिटो, छरितो प्राप्त गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्, यहाँ इसेवा, हेल्लो पैसा तथा एभरेष्ट बैंकको खाता पनि खोलिन्छ, साथ साथै कुनै पनि डिभेलपमेन्ट बैंकहरुमा रकम जम्मा गर्न सकिन्छ ।
मदन कुमार जोशी (सुजन)
ताकुकोट्-६, बाहाकोट, गोरखा
न्यू गोर्खाली (रेमिट) इन्टरप्राइजेज
सिद्धिचरण सडक-१५, बनस्थली, काठमान्डु
९८५१०३१५७०, ४३५६४०६, ४३५२४३०
खुल्ने समय बिहान ७ देखी बेलुकी ७ सम्म

28/04/2026
रक्तदान कार्यक्रम सम्बन्धी धन्यवाद ज्ञापन 🙏❤️ब्लड डोनर्स एशोसिएशन (नेपाल) को रक्तदान केन्द्रको आह्वानमा,गाँखु समाज गोरखा...
25/04/2026

रक्तदान कार्यक्रम सम्बन्धी धन्यवाद ज्ञापन 🙏❤️
ब्लड डोनर्स एशोसिएशन (नेपाल) को रक्तदान केन्द्रको आह्वानमा,
गाँखु समाज गोरखा र अणु बहुउद्देश्य सहकारी संस्था लि. को संयुक्त आयोजनामा तथा ब्लड डोनर्स काठमाडौं जिल्ला मध्य क्षेत्रको सहकार्यमा सञ्चालन गरिएको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनु हुने सम्पूर्ण रक्तदाता, आयोजक टिम तथा सहयोगी सबैमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं 🙏
यसै अवसरमा,
गाँखु समाज गोरखाका अध्यक्ष मिलन पोख्रेल,
अणु बहुउद्देश्य सहकारी संस्था लि. का अध्यक्ष अष्टनारायण महर्जन,
र कार्यक्रम संयोजक हरि ढकाल लगायत सम्पूर्ण टिमले ब्लड डोनर्स काठमाडौं जिल्ला मध्य क्षेत्रलाई कृतज्ञता पत्रद्वारा सम्मान गर्नुभएकोमा विशेष आभार व्यक्त गर्दछौं 🙏

बुद्ध जयन्तीकाे पुनित अवसरमा इका बुद्ध बिहार र नेपाल रेडक्रस साेसाईटी गणबहाल उपशाखाकाे संयुक्त आयाेजनामा ईका बुद्ध विहार...
25/04/2026

बुद्ध जयन्तीकाे पुनित अवसरमा इका बुद्ध बिहार र नेपाल रेडक्रस साेसाईटी गणबहाल उपशाखाकाे संयुक्त आयाेजनामा ईका बुद्ध विहारमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
मानव सेवाको महान कार्यमा सहभागी भई धेरै दाताहरूले आफ्नो अमूल्य रगत दान गर्नुभयो।

Please watch and commemt this youtube video
25/04/2026

Please watch and commemt this youtube video

3 likes. "Blood Donation l Eka Buddha Bihar l Nepal Redceoss Ganabahal Sub Chapter l Budsha Jayanti l 2083"

गोठगाउँ सरोकार समाजको कार्यक्रम सम्पन्नआईतवार, २९ चैत २०८२ | काठमाडौंगोठगाउँ सरोकार समाजद्वारा नयाँ वर्ष २०८३ सालको अवसर...
11/04/2026

गोठगाउँ सरोकार समाजको कार्यक्रम सम्पन्न
आईतवार, २९ चैत २०८२ | काठमाडौं
गोठगाउँ सरोकार समाजद्वारा नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित शुभकामना आदानप्रदान, भित्तेपात्रो लोकार्पण तथा खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
काठमाडौं महानगरपालिका वडा नं. ४, धुम्बाराही शंखपार्कमा सम्पन्न उक्त कार्यक्रम संस्थाका अध्यक्ष संजय कुमार थापाको अध्यक्षतामा तथा सचिव मीन बहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा कान्तिपुर अस्पताल रक्तसञ्चार सेवा (ब्लड बैंक) का इन्चार्ज टिकाराम मण्डल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै अधिवक्ता याम प्रसाद भट्टराई, विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ (दिलिप), रक्त अभियानता लक्ष्मण जोशी, बिक्रम श्रेष्ठ लगायत विभिन्न क्षेत्रका समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी श्री चण्डेश्वरी मा.वि. गोठपानीका व्यवस्थापन समिति अध्यक्ष सुजन कार्की, समाजसेवी टंक प्रसाद दाहाल, तथा अन्य वक्ताहरूले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै संस्थाले सञ्चालन गर्दै आएका सामाजिक कार्य—विशेषगरी रक्तदान कार्यक्रम—प्रति प्रशंसा र शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थालाई सहयोग गर्ने दाताहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
संस्थाले हरेक वर्षझैं यस वर्ष पनि “एक घर, एक भित्तेपात्रो” अभियान अन्तर्गत गोठगाउँ–गोठपानी क्षेत्रमा भित्तेपात्रो वितरण गर्ने योजना रहेको जानकारी सचिव मीन बहादुर श्रेष्ठले दिनुभयो।

नव वर्ष २०८३ सालको उपलक्ष्यमा आयोजितशुभकामना आदानप्रदान, भित्तेपात्रो लोकार्पण तथा खुल्ला रक्तदान कार्यक्रम📅 मिति: २०८२ ...
11/04/2026

नव वर्ष २०८३ सालको उपलक्ष्यमा आयोजित
शुभकामना आदानप्रदान, भित्तेपात्रो लोकार्पण तथा खुल्ला रक्तदान कार्यक्रम
📅 मिति: २०८२ चैत २८ गते, शनिबार
📍 स्थान: रक्तसञ्चार एकाई, का.म.पा.–८, धुर्वाराही
⏰ समय: बिहान १० बजेदेखि ४ बजेसम्म
🤝 सहकार्य: ब्लड डोनर्स एसोसिएसन नेपाल (केन्द्रीय)
🎯 आयोजक: गोंगबु सरोकार समाज
📢 मिडिया पार्टनर: विचार वाटिका मिडिया प्रा.लि., काठमाडौं
👉 यो कार्यक्रमले नयाँ वर्षको अवसरमा शुभकामना साटासाट गर्नुका साथै रक्तदान जस्तो मानवसेवा कार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको देखिन्छ।

बालाजु पूर्णिमामा रक्तदान कार्यक्रम सम्पन्न, भक्तजनलाई पानी तथा जुस वितरणकाठमाडौं । बालाजु पूर्णिमाको पावन अवसरमा ‘Fight...
02/04/2026

बालाजु पूर्णिमामा रक्तदान कार्यक्रम सम्पन्न, भक्तजनलाई पानी तथा जुस वितरण
काठमाडौं । बालाजु पूर्णिमाको पावन अवसरमा ‘Fight for Life Nepal’ को आयोजनामा तथा Lions Club of Kathmandu Temple Valley, Lions Club of Kathmandu Sheshmati, Lions Club of Kathmandu Gaurishankar, Leo Club of Miss Newa र पुरानो बानेश्वर टोलबासी संस्थाको सहकार्यमा, साथै Kantipur Hospital को प्राविधिक सहयोगमा बालाजु चोकमा आयोजित रक्तदान कार्यक्रम भव्य तथा सभ्यतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा जामाचोक मेला अवलोकन गर्न आएका भक्तजनहरूलाई पानी तथा जुस वितरण गरिएको थियो।
यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरू प्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

Address

Siddhicharan Sadak-15, Banasthali
Kathmandu
00977

Telephone

+9779851031570

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhali Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gorkhali Express:

Share

Category