Jiwansathi Marriage Bureau

Jiwansathi Marriage Bureau वैवाहिक जीवनको लागि, म्यारिज ब्युरो "जीवनसाथी" मा हार्दिक स्वागत गर्दछौ।
(5)

30/04/2026

33 वर्षकी अविवाहित नेवार मास्टर पढ्नुभएको दुलहि लाई मास्टर गर्नुभएको 36 सम्मको नेवार दुलाहा खोजी!

30/04/2026

age - 25
हाल : अस्ट्रेलिया
cast : मधेस समुदाय थप विवरण कमेन्टमा 👇

29/04/2026

गाउँ घरमा नै घाँस दाउरा गर्न सक्छु भन्ने दुलही को खाेजी भएको छ।
दुलाहा 50 वर्षकाे एकल हुनुहुन्छ ।

अति ह्यान्डसम दुलाहा  को खोजी ! ४४ वर्षको - हाल अस्ट्रेलिया - डिभोर्स - उहाँको लागि बिहे गर्न दुलहाको खोजी। थप विवरण कमे...
29/04/2026

अति ह्यान्डसम दुलाहा को खोजी !
४४ वर्षको - हाल अस्ट्रेलिया - डिभोर्स - उहाँको लागि बिहे गर्न दुलहाको खोजी। थप विवरण कमेन्टमा 👇

29/04/2026

Congratulation for the engagement beautiful couples !
Jiwansathi Marriage Bureau

29/04/2026

41 वर्षकाे - अविबाहित - मास्टर क्लियर- आफ्नै बिजनेस - दुलहीको लागि एकदम ह्यान्डसम दुलाहाको खोजी।

28/04/2026

गाउँको केटो भए पनि म भकारो पानि घाँस दाउरा गर्छु भन्ने एउटी पनि छैन।
५० वर्षकी हुनू भयाे र पनि विदेशमा बस्ने दुलाहा चाहिएको छ।
भगवान 😭

28/04/2026

मास्टर क्लियर - सरकारी जागिर - समुदायबाट पुरुष दुलहाको खोजी थप विवरण कमेन्टमा 👇

28/04/2026

बिहेको लागि के के गर्नुपर्छ कमेन्टमा हेर्नुहोला।

28/04/2026

कस-कसको विवाह हुन बाँकी छ
Comment 👇 मा नम्वर छ है।

27/04/2026

अस्ट्रेलिया बस्ने , 42 वर्षकाे divorce दुलहीको लागि दुलाहा खोजी

Address

Manamaiju, Aananda Tol/Near Tokha 9 Oda Office
Kathmandu
44600

Website

https://www.instagram.com/jiwansathi.mb?igsh=dTI4N25rcXA3Y2tr, https://www.threads.com/@jiwan

Alerts

Be the first to know and let us send you an email when Jiwansathi Marriage Bureau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share