23/05/2025
May 23
amends and sponsors (क्षतिपुर्ती र स्पोन्सर )
"हामी आफ्नो पस्चताप को अनुभब बाट मुक्त हुन चाहन्छौ तर यसको लागि हामी अरुको बिना केही पनि गर्न सक्दैनौ ।
basic Text p.40
हामीले यो सत्य लाई स्विकार गर्नु पर्दछ कि, हामी मध्ये धेरै ले बिगतमा तहस् नहस र तोद्फोड् को छाप खुब छाडे का छौ, हरेक लाई नोक्सानी पुराएका छौ जसले हाम्रो अगाडि आउने आट् गरेका थिए । सक्रिये दुर्बेसन मा रहदा हामीले धेरै ब्यक्ती लाई चोट पुरएका थियौ । ति मध्ये धेरै ब्यक्ती ले हामीलाई भित्रै बाट माया गर्ने गर्थ्यो । आँफैलाई यस् अपराध बोध बाट मुक्त गर्नको लागि गरिएको आत्म संघर्ष मा हामी अफुले गरेको अनुचित आचरण प्रती पस्चताप गर्दछौ । हुन सक्छ पूर्ण रुपले आफ्नो बिगतमा गरेको चर्तिकला लाई स्विकार गर्ने र आफ्नो साथी हरु माझ गएर त्यो कुरा लाई बाडन को लागि हामीली उक्साउन सक्छ । तर अब ति मर्माहित बनाउने कुराहरुलाई नचलाऊन नै ऊप्युक्त हुन्छ । यस्ता कुरा हरुलाई अब खुलासा गरेर केही भलाई हुँदैन तर नोक्सान बढी हुन सक्दछ ।
नवौ पाइला हाम्रो लागि हाम्रो अपराध बोध लाई न्युन गर्नको लागि होइन, यो त गलत कार्य को उत्तरदायित्व लाई स्विकार गर्न को लागि हो, जो हामीले बिगत मा गरेका छौ । एन ए को कार्यक्रम को आठौ र नवौ पाइला मा काम गर्दै गरेर हामीले स्पोन्सर को सहयता लिनु पर्दछ र त्यो गल्ती को भरपाइ यसरी गर्नु पर्दछ कि पछी गएर हामीलाई क्षतिपूर्ति को लागि अझ धेरै कार्य गर्नु नपरोस । हामी केवल पस्चताप बोध बाट मात्रा मुक्त हुने मार्ग खोजेका हुँदैनौ, साथ् साथ् हामी हाम्रो कमी कमजोरी हरु बाट पनि छुटकारा पाउने प्रयास गरिरहेका हुन्छौ । अब हामी हाम्रो हितैषी र नजिगको ब्यक्ती हरुलाई कुनै पनि रुपमा चोट पुर्याउन चाहन्नौ । यस्को लागि एउटा मार्ग छ, जसले हामीलाई आश्वस्त बनाउछ, त्यो हो कि हामी नवौ पाइला लाई राम्रो सँग जिम्मेवारि पुर्वक अनुसरण गर्ने । हामी आफ्नो ऊद्देश्य् लाई बुझ्ने, आँफैलाई बस मा राख्ने र कुनै बिशेष क्षतिपूर्ति लाई अमल ल्याउनु अगाडि आफ्नो स्पोन्सर सँग त्यो बिषयमा खुलेर कुरा गर्ने ।
आजको निन्ती - म मेरो व्यबहार को पूर्ण जिम्मेवारि आफैले नै लिनेछु । आफ्नो आचरण को कुनै पनि क्षतिपूर्ति दिनु भन्दा पहिला आफ्नो स्पोन्सर सँग यो बिषयमा खुलेर कुरा गर्