28/06/2024
मुटुको भल्भ फेर्ने नयाँ विधिको सफल प्रयोग !
हार्दिक बधाई सह-प्रा.डा.अनिल भट्टराई तथा सम्पूर्ण टीमलाई !
यस सफलताले पक्कै पनि मुटुको शल्यक्रिया प्रविधिमा नयाँ अध्शुयाय शुरु भएकोछ !!! मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका सम्पूर्णलाई पुन: एक पटक हार्दिक बधाई !!!
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा काखीमुनि ...