03/05/2026
समयमै सही निर्णय लिऔं, सन्तान सुखको सपना साकार पारौं।
३० वर्षपछि घट्दै जाने प्रजनन क्षमता ३५ वर्षपछि तीव्र रूपमा कम हुन्छ। तर नआत्तिनुहोस्! वात्सल्यमा उपलब्ध अत्याधुनिक 'Laser Assisted Hatching' प्रविधिले तपाईंको आमा बन्ने सम्भावनालाई जिवितै राख्छ।
ढिला नगर्नुहोस्, आजै विशेषज्ञसँग सल्लाह लिनुहोस्:
📞 9801021111