Om Nutrition & Wellness Center

Om Nutrition & Wellness Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Om Nutrition & Wellness Center, Vitamins/Supplements, Chakrapath Road, Kathmandu.

फोटोलाई नछुनुहोला । बिचरा यी दुई प्रेमी प्रेमिकाअलग हुन्छन ।
21/10/2023

फोटोलाई नछुनुहोला । बिचरा यी दुई प्रेमी प्रेमिका
अलग हुन्छन ।

👉 आयुर्बेदिक र मह मसाज थेरापीमात्र रु. १००० मात्र (१ घण्टा)👉 मसाजका फाइदाहरू:-😀बाथ,हाडजाेर्नि तथा नसाकाे समस्यामा फाइदा ...
22/09/2023

👉 आयुर्बेदिक र मह मसाज थेरापी
मात्र रु. १००० मात्र (१ घण्टा)

👉 मसाजका फाइदाहरू:-
😀बाथ,हाडजाेर्नि तथा नसाकाे समस्यामा फाइदा गर्दछ
😀राेग प्रतिराेधात्मक क्षमता बढाउछ।
😀माेटाेपन घटाउन मद्धत गर्दछ।
😀मानसिक तनाव कम गर्दछ ।
😀शारिरिक दुखाइ र थकाइ कम गर्छ।
😀शारिरिक र मानसिक रूपमा स्फूर्ति र शक्ति पैदा गर्छ आदि

👉️ कुन कुन समस्यालाई फाइदा पुग्छ?
१) हड्डी खिइएर हुने दुखाई, विभिन्न किसिमको बाथ, घुँडा दुख्ने, कम्ममर दुख्ने, गर्धन दुख्ने, युरीक एसिड ।

२) नसा च्यापिएर हुने दुखाई, हातखुट्टा दुख्ने, झमझमनाउने तथा लाटो हुने, अनुहार दुख्ने, मांशपेशी दुख्ने

३) प्यारालाइसीस, मुख बागिंने, हात खुट्टा सुक्ने ।

४) पिनास, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, डिप्रेशन ।

Home Based Massage Therapy at Dhangadhi-धनगढी
सम्पर्क: 9851341926 / 9848569626

सामाखुशी काठमाडौं,बासगढी बर्दिया,गुलरिया बर्दिया,धनगढी कैलालीसम्पर्क: 9851341926
10/08/2023

सामाखुशी काठमाडौं,
बासगढी बर्दिया,
गुलरिया बर्दिया,
धनगढी कैलाली

सम्पर्क: 9851341926

सम्पर्क: 9851341926
25/06/2023

सम्पर्क: 9851341926

खुशिको खबर! खुशिको खबर!! खुशिको खबर!!!👉️ के तपाईं अनेकौं स्वास्थ्य समस्याले पिडित भइ उपचार गराउदा पनि समाधान नभएर चिन्ति...
27/03/2023

खुशिको खबर! खुशिको खबर!! खुशिको खबर!!!

👉️ के तपाईं अनेकौं स्वास्थ्य समस्याले पिडित भइ उपचार गराउदा पनि समाधान नभएर चिन्तित हुनुहुन्छ?
👉️ कि बैकल्पिक उपचार पद्धतिको खोजिमा हुनुहुन्छ?

सम्पर्क: 9851341926/ whatsapp: 9811680638

😀 यदि त्यसो हो भने हामी सङ्ग छ तपाईंको समस्याको समाधान!

हामिकहाँ मधुमेह, उच्च रक्तचाप, थायराइड,
युरिक एसिड, बबासिर, अल्सर, ढाड तथा जोर्नी दुखाइ,
माइग्रेन, खाना नपच्ने, अरुची, बाँझोपन, नपुंसकता,
महिनाबारी गडबडी, स्त्री सम्बन्धी रोग, यौन दुर्वलता
र कमजोरिको लामो समयको अनुभवी विशेषज्ञबाट परामर्श गरि खाद्दपुरक बस्तु (Natural Supllement) तथा
मौरिजन्य बस्तुहरु जस्तै: Royal Jelly, Propolis, Pollen, Bee Bread, Honey बाट समस्याको समाधान गरिन्छ ।

📱 9851341926, 9811680638
🎈 फोनबाट पनि स्वास्थ्य परामर्श दिइनेछ साथै नेपालभरी सामानको होम डेलिभरिको ब्यबस्था पनि छ ।

👉️ साथै एक हप्तामै कपाल झर्न रोक्ने र
तालुखुइले टाउकोमा पनि कपाल उमार्न सफल
PH Shine Shampoo & Black Oil पनि उपलब्ध छ ।

🐝 नोट: पहाडी चरिचरनमा हुर्काएर जंगलमै काढेको शुद्ध लोकल मौरिको मह पनि उपलब्ध छ ।

सम्पर्क: 9851341926
981-1680638 whatsapp

SAY GOOD BYE TO HAIR FALL!Loved by 19K + Happy Customers and made with 100% natural ingredients.कपाल उमार्ने तेल र स्याम...
07/03/2023

SAY GOOD BYE TO HAIR FALL!
Loved by 19K + Happy Customers and made with 100% natural ingredients.

कपाल उमार्ने तेल र स्याम्पु: 100% ग्यारेन्टी
सम्पर्क: 9851341926

PH Shampoo & Black Hair Oil
"तालुखुइले टाउकोमा पनि कपाल उमार्न सफल"

✅Cleanses and moisturizes your hair and scalp
✅Helps to improve hair texture.
✅Help protect the scalp and hair,
✅Nourishes scalp and roots.
✅Helps keeps the scalp and hair conditioned.
✅It can be used to hydrate the roots and scalp
✅Help make hair look healthy and lustrous.

If you are not satisfied with the quality and could not meet your expectation, we have a REFUND policy.

Combo Pack is Rs. 1500/- for
Hair oil: 100 ML + Shampoo: 300 ML (COMBO)

All Nelpal Delivery(COD)
To place your order please inbox us or Call:
9851341926, Whatsapp: 9811680638


रंगको पर्व होलिको सम्पुर्णलाई शुभकामनाHappy Holi To All
06/03/2023

रंगको पर्व होलिको सम्पुर्णलाई शुभकामना
Happy Holi To All






SAY GOOD BYE TO HAIR FALL!Loved by 19K + Happy Customers and made with 100% natural ingredients.कपाल उमार्ने तेल र स्याम...
05/03/2023

SAY GOOD BYE TO HAIR FALL!
Loved by 19K + Happy Customers and made with 100% natural ingredients.

कपाल उमार्ने तेल र स्याम्पु: 100% ग्यारेन्टी
सम्पर्क: 9851341926

PH Shampoo & Black Hair Oil
✅Cleanses and moisturizes your hair and scalp
✅Helps to improve hair texture.
✅Help protect the scalp and hair,
✅Nourishes scalp and roots.
✅Helps keeps the scalp and hair conditioned.
✅It can be used to hydrate the roots and scalp
✅Help make hair look healthy and lustrous.

If you are not satisfied with the quality and could not meet your expectation, we have a REFUND policy.

Combo Pack is Rs. 1500/- for
Hair oil: 100 ML + Shampoo: 300 ML (COMBO)

All Nelpal Delivery(COD)
To place your order please inbox us or Call:
9851341926, Whatsapp: 9811680638


सम्पुर्णमा शुभ रात्रीप्रभुको नाम जप्दै निद्रादेविको काखमा लुटुपुटु भएर सुतौं है भक्तजन ।हरे कृष्ण हरे राम 🙏
11/02/2023

सम्पुर्णमा शुभ रात्री

प्रभुको नाम जप्दै निद्रादेविको काखमा लुटुपुटु भएर सुतौं है भक्तजन ।

हरे कृष्ण हरे राम 🙏

शुद्ध गाउको मह!Apis Melifera को जंगली श्रोतको शुद्ध मह ।महका फाइदा:"दैनिक गरै महको सेवन""बन्छ स्वास्थ जिवन" सन्तुलित आहा...
05/02/2023

शुद्ध गाउको मह!
Apis Melifera को जंगली श्रोतको शुद्ध मह ।

महका फाइदा:
"दैनिक गरै महको सेवन"
"बन्छ स्वास्थ जिवन"
सन्तुलित आहारको श्रोत,शक्तिबर्दक पौष्टिक बस्तु प्राकृतिक उपहार साथै स्वदेशी उत्पादन (Madhusudan Honey) प्रयोग गरौ।

🔵Madhusudan Honey के के मा प्रयोग गर्न सकिन्छ?
➡️एन्टिबायोटिक र एन्टिसेप्टिकको रुपमा
➡️धार्मिक रुपमा
➡️औसधिको रुपमा

✅बिद्यार्थीलाई स्मरणशक्ती बढाउन, रोगप्रतिरोधी क्षमता बढाउन,
खानामा रुचि जगाउन,
🔴रुघाखोकी, रुघाज्वरो, चिसो लागेमा, टन्सिल र घाँटी खसखस भएमा,
🔵छाला फुटेमा, डण्डिफोर आएमा, haemoglobin बढाउन, अल्सर भएमा, कब्जियत भएमा, मधुमेह, पोलेको र काटेको ठाउँमा
लगाउन, घाउ निको पार्न,

नेपालभरी डेलिभरिको ब्यबस्था छ
सम्पर्क: 9851341926
Cash On Delivery Service

Pure Himalayan Chiuree Honey 1 KGMrp. 1000/-मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शर...
30/12/2022

Pure Himalayan Chiuree Honey 1 KG
Mrp. 1000/-

मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलाई फाइदा पुग्छ भने खान नजाने यसले विष समान हानी पुर्रयाउछ ।यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ ।

यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसको अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन होस् वा खोकी कब्जियतजस्त रोग निको पार्न यो उत्तिकै उपयोगी मानिन्छ ।
अर्डरका लागि सम्पर्क: 9851341926

The Great Combination Of Natural Supplement!Detoxifies the body,Enhance concentration and memory,An Effective Anti-Oxida...
18/12/2022

The Great Combination Of Natural Supplement!

Detoxifies the body,
Enhance concentration and memory,
An Effective Anti-Oxidant, Regulates Immune system,
Great for women,
Relieves constipation,
Improve Digestion,
Purifies Blood,
Enhances wellbeing,
Regulates cell function,
Food for the cells,
Improve energy,
Friends of women,
Alkalizes the body,
Improve metabolism,
Rejuvenates the Body,
Builds the body`s self-healing power, useful for cuts, wounds, insect bites and burns,
Reduce Inflammation,
Maintains healthy skin, hair and scalp, protests you from Toxins and pollutants,
Reduce the risk of developing cancer.

Address

Chakrapath Road
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Om Nutrition & Wellness Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Nutrition & Wellness Center:

Share