08/04/2026
Thanks for quick response by Nepal Police: Elder Abuse at Public Place @ Basantapur, Kathmandu
काठमाडौंको वसन्तपुर क्षेत्रमा एकजना वृद्ध मानिसलाई कुटपिट गरेको भिडियो विभिन्न माध्यमबाट हामीलाई प्रेषित गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
सो कुटपिटमा संलग्न युवकलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जानकारी गराउन चाहन्छौँ।