स्वास्थ्य सरोकार

स्वास्थ्य सरोकार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वास्थ्य सरोकार, Health/Medical/ Pharmaceuticals, Kathmandu.

मधुमेहको लक्षण सधैं र सबै व्यक्तिमा देखा पर्छ भन्ने ग्यारेन्टी छैन। कुनै लक्षण नहुँदा–नहुँदै पनि कहिलेकाहीँ चेकजाँचमा मध...
16/02/2025

मधुमेहको लक्षण सधैं र सबै व्यक्तिमा देखा पर्छ भन्ने ग्यारेन्टी छैन। कुनै लक्षण नहुँदा–नहुँदै पनि कहिलेकाहीँ चेकजाँचमा मधुमेह भएको पत्ता लाग्न सक्छ।

– तौल घट्नु
– धेरै प्यास लाग्नु
– मुख सुक्खा हुनु
– धेरैपल्ट पिसाब लाग्नु
– धेरै भोक लाग्नु
– गुप्तांग वा पिसाबको सङ्क्रमण भइरहनु
– पिसाब फेरेको ठाउँमा कमिलाहरू देखा पर्नु
– शरीरमा घाउ–खटिराहरू आइरहनु र चाँडो निको नहुनु
– आँखा धमिलो देख्नु
– धेरै थकान महसुस गर्नु|

कक्षा आठमा अध्ययनरत सुरेश (नाम परिवर्तन) पढाइका साथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा

६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छदुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभ...
28/02/2024

६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छ

दुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर्‍याउनुपर्छ । तर सबै परिस्थितिमा तत्काल चिकित्सककहाँ पुग्न वा आफूकहाँ बोलाउन सम्भव हुँदैन । दुर्घटना भइहाले वा कुनै स्वास्थ्य समस्या निम्तिंदा प्राथमिक उपचार गर्नुपर्ने हुन्छ ।

प्राथमिक उपचार दिनका लागि कतिपय मेडिकल सामग्रीहरु आवश्यक हुन्छन् । यस्तो अवस्थामा प्राथमिक उपचारका लागि प्राथमिक उपचार बाकस (फर्स्ट एड बक्स)मा निम्न केही महत्वपूर्ण औषधि हुनु जरुरी छ ।

दुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर....

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस (viral conjunctivitis)  अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सर्तक...
08/08/2023

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस (viral conjunctivitis) अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहौँ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य सरोकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share