वैदेशिक रोजगार- Baideshik Rojagar

वैदेशिक रोजगार- Baideshik Rojagar वैदेशिक रोजगारीको लागि हामीलाई सम्झिनु होला।

08/07/2021
राहादानी विभागको सूचना Phone: 01-4416011,01-4416013 (Enquiry), 01-4416010
16/06/2021

राहादानी विभागको सूचना
Phone: 01-4416011,01-4416013 (Enquiry), 01-4416010

09/06/2021
05/06/2021

कतार सरकारले दिउँसो घाममा लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मा.....

05/06/2021

वैदेशिक रोजगारको ताहचल कार्यालय खुल्ने

02/06/2021

काठमाडौ । खाडीको देश र मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले अब पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बसे पुग्ने भएको छ । होटेल क्वारेन्टिनको अवधि पुरा गरेपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपनि थप १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।

महामारीको जोखिमका कारण बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको हो । जसमा खाडी मुलुकवाट आउनेहरुका लागि अनिवार्य ५ दिन होटल क्वारेन्टिन र त्यसपछि १० दिन होम क्वारेन्टिन बस्नुपर्ने उल्लेख छ ।

आज मंगलबारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको हो । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइएको छ ।अन्य यात्रुका लागि तोकिएको मापदण्ड पुरानो यथावत राखिएको छ । जुन नेपाली र विदेशीका लागि लागू गरिएको छ ।

आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई अनिवार्य १० दिन होटेल क्वरेण्टीनको प्रावधान अहिले पनि दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ ।

१० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्यमा जान सक्नेछन् । आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सिधै गन्तव्यमा जान दिइने छ । तर १० दिन होम क्वरेण्टीनमा बस्नपर्छ ।

सरकारले अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वरेण्टीन नतोकिने भएको छ । नयाँ मापदण्ड अनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वरेण्टीनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो । पर्यटन मन्त्रालयले होटेल क्वरेण्टीनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डलाई दिएको छ ।

दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकक

23/05/2021

काठमाडौं । वैदेशिक रोजगारमा जान हातमा भिसा र श्रम स्वीकृति लिएर बसेका युवा नियमित उडान रोकिएपछि खाडी मुलुक जानबा...

21/05/2021

20th May, 2021 | Kathmandu |  Nepal Airlines Corporation has given information about the fee of chartered flight to Saudi. The statement came after reports surfaced in various media that Saud...

Top Urgent ,Top Urgent ,Mofa Ready Direct Medical
25/04/2021

Top Urgent ,Top Urgent ,
Mofa Ready Direct Medical

24/04/2021

काठमाडौं : नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ। केन्द्रीय बैंकले .....

11/04/2021
01/04/2021

Top Urgent demand for Saudi Arabic(Direct Medical)
FEDAK INTERNATIONAL COMPANY
Riyadh Saudi
Post :- Mobile Crane Operate
Country :- Riyadh, Saudi Arabic
Salary :- NRS 70000-100000
Duty :- 10hrs/ 26 days

Requirement :- Crane Operater को license हुनु पर्छ।

For more information please inbox us or contact us:
9803099553
Viber/whatapps:- 9803099553
Email:- Magarujur@gmail.com

01/04/2021

Direct Medical, Direct Medical

AL-JAZEERA PAINT, Riyadh Saudi Arabia
Post :- Heavy Driver
Country :- Saudi Arabia
Salary :- Nrs 60,000- 100,000
Duty :- 8 hrs/ 26 days

Requirement:-GCC valid license

For more information please inbox us or contact us:
9803099553
Viber/whatapps:- 9803099553
Email:- Magarujur@gmail.com

Final interview  यहि बुधबार  हुन गइरहेको  हुदा इच्छुक ब्यक्ति हरुले सम्पर्क  गर्नुहोला
29/03/2021

Final interview यहि बुधबार हुन गइरहेको हुदा इच्छुक ब्यक्ति हरुले सम्पर्क गर्नुहोला

09/03/2021

कतारमा सरकारले नै सुरक्षा गार्ड पठाउने : श्रममन्त्री चौधरी

Address

Kathmandu

Opening Hours

Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when वैदेशिक रोजगार- Baideshik Rojagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share