04/04/2020
शुभ दिन शुभ बिहानी 🙏🙏🙏 कोरोना भाइरस बाट नडराऊ बिवेक पूराई जितौं। यस भाइरस काे बारे केही सत्य तथ्य जानकारी जाे चीन मा अपनाई प्रमाणित भएको छ यो भाइरस निर्मूल पार्न, यहाँहरू माझ राख्दै छौ। चार किसिमका कोरोना भाइरस पहिले बाट नैं छन् जो सानो समूह का छन्। यो कोभिड १९ चै अलि बढि समूहको छ जसलाई बेवास्ता गरे ज्यान समेत लिन्छ। बच्चा तथा वृद्वृद्या मा यसले छिटो आक्रमण गर्नु मा उनीहरू काे शरीर को तापक्रम कम रहनु र रोगप्रतिरोधी क्षमता कमजोर हुनु हो। बच्चा तथा वयस्क हरूको हक मा डराई हाल्नु पर्ने छैन किनकी हामीले बी सी जी खोप लिएका छौ जसले गर्दा हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो छ। रोगी तथा वृदधावस्था का लाई यसले छिटो आक्रमण गर्दछ। युरोप, अमेरिका तिरका लाई यसले छिटो आक्रमण गर्नु मा उनीहरूको रोगप्रतिरोधी क्षमता (इम्युनिटी पावर) कमजोर हुनु र शरीर काे तापक्रम कम हुनु हो। यो भाइरस लाग्न बाट बच्न सतर्कता अपनाऔं,भिडभाड मा नजाऊ, स्वस्थ र ताजा खानपिन गरौं, सरसफाई मा ध्यान दिई मन तातो पानी शरीर लाई चाइने मात्रा मा पिउँ , कागती मह पानी पिउँ जस्ले भिटामिन सी को कमी पुर्ति गर्दछ र इम्युनिटी पावर बढाउँदछ। दैनिक एक्सरसाइज गरौं , घाम मा करिब एक घण्टा जति बसौ जस्ले शरीर को तापक्रम बढाउन मदत पुग्दछ। चिसो लाग्न बाट बचौ, खानपिन मा ध्यान दिऔं , भिटामिन सी युक्त खानेकुरा र रोगप्रतिरोधी क्षमता बढाउने खानेकुरा जस्तै स्याउ, गाँजर,सुन्तला, अंगुर,टमाटर, ब्रोकाउली,लसुन, प्याज, अदुवा,दही,बदाम, हरियो सागसब्जी काे अधिक सेवन गरुम। काचो सागपात सेवन गरुम, माछा मासु काे सेवन कम गरुम। चुरोट सेवन नगरुम, मद्यपान कम मात्रा मा गरुम, शरीर को वजन सन्तुलित राखौं, निन्द्रा पुरा गरौं। रोगप्रतिरोधात्मक क्षमता जाँच्न व्हाइट ब्लड सेल्स र इम्युनोगलोबिन काे मात्रा ब्लड टेस्ट गरी जाचौं र डाक्टर काे सल्लाह लिई फिट रहुम। हामी साउथ यशियन मूल का मानिस यो भाइरस बाट डराउनु पर्ने छैन। हाम्रो घरायसी मरमसला,हाम्रो खानपान,रोग विरुद्ध लड्न सक्ने क्षमता र शरीर काे तापक्रम ले गर्दा आतिनु पर्ने अवस्था छैन। समग्रमा भन्नु पर्दा यस भाइरस बाट बच्न मह कागती पानी पिउँ, बिहान खाली पेट १–२ टुक्रा लोकल लसुन किचेर मन तातो पानी सँग खाने, अदुवा काे टुक्रा चुसिरहने गरुम, काचो प्याज पत्ता सहित खाने, खोर्सानी,गाँजर, काक्रा खाई रहने गरुम। स्वस्थ खाई स्वस्थ रहौं, रोग सँग नडराऊ, प्रतिकार गरुम स्वस्थ र खुशी रहौं। NEVER WORRY . Health & Health is here for your Health & Happiness