20/10/2021
नव दुर्गा मा दस महाविध्या समाहित छ
१ शैलपुत्री- को विज मन्त्र शं हो र यि नै कालि हुन र यस्को विज मन्त्र क्रिं हो
शैलपुत्री- ऊँ शं शैल पुत्रयै फट्
कालि -ऊँ ह्रीं श्रीं क्रीं परमेश्वयै स्वाहा
२ ब्रम्हाचार्णी -को विज मन्त्र ब्रं हो र यिनै तारा पनि हुन र यस्को विज मन्त्र स्त्रीं हो
ब्रम्हाचारिणी --ऊँ ब्रं ब्रम्हाचारिण्यै नम :
तारा- ऊँ ह्रीं त्रीं हुँ फट्
३ चंद्रघंटा -को विज मन्त्र चं हो र यिनै छिन्नमस्ता पनि हुन र यिन्को विज मन्त्र हुँ हो
चंद्रघटा -ऊँ चं चं चं चंद्रघंटाये हुँ
छिन्नमस्ता - ऊँ श्रीं ह्रीं क्लीं बज्र वैरोचनिये ह्रीं ह्रीं फट् स्वाहा
४ कुष्मांडा- को विज मन्त्र क्रीं हो र यिनै भुवनेश्वरी हुन यिन्को विज मन्त्र हुँ हो
कुष्माडा - ऊँ क्रीं कुष्मांडायै नम :
भुवनेश्वरी- ऊँ एें ह्रीं श्रीं नम:
५ स्कन्दमाता - को विज मन्त्र सं हो र यिनै षोडषी हुन यिन्को विजमन्त्र एें हो
स्कन्दमाता - ऊँ स्कंदायै देव्यै ऊँ
षोडषी - ह्रीं क ए ई ल ह्री ह स क ह ल ह्रीं स क ल ह्रीं
६ कात्यायनी - को विज मन्त्र क्रौं हो र यिनै त्रिपुरभैरवि हुन यिन्को विज मन्त्र ह्रीं हो
कात्यायनी- ऊँ क्रौं क्रौं कात्य यन्यै क्रौं क्रौं फट्
त्रिपुरभैरवी - ऊँ हस्त्रीं त्रिपुर भैरव्यै नम:
७ कालरात्रि - को विज मन्त्र लीं हो र यिनै धुमावती र वगलामुखी हुन
धुमावतिको- विज मन्त्र धुं हो
वगलामुखीको -विज मन्त्र ह्लीं हो
कालरात्रि - लीं क्रीं हुं
धुमावती - ऊँ धुं धुं धुमावति ठ: ठ:
वगलामुखी - ऊँ ह्लीं बगलामुखी सर्व दुष्टानां वाचं मुखं पदं स्तम्भय जिह्वां कीलय बुध्दिम् विनाशय ह्लीं ऊँ स्वाहा
८ महागौरी - को विज मन्त्र श्रीं हो र यिनै मातागीं हुन यिन्को विज मन्त्र एें हो
माहागौरी -ऊँ श्रीं महागौयै ऊँ
मातागी - ऊँ ह्रीं क्लीं हुं मातंग्यै हुं फट् स्वाहा
९ सिध्दीदात्री - को विज मन्त्र श्रीं हो र यिनै कमला हुन यिन्को विज मन्त्र श्रीं हो
सिध्दीदात्री- ऊँ शं सिध्दीप्रदायै शं ऊँ
कमला- ऊँ एें ब्रीं क्लीं हसौं : जगत्प्रसुत्यै नम:
माथि उल्लेखित नव दुर्गा को विज मन्त्र र नव दुर्गा कै मन्त्र पनि छ र प्रत्येक नव दुर्गा मा क्रमश दशमबाविध्याको उल्लेख सहित दस महाविध्याको मन्त्र समावेस गरिएको छ
नव दुर्गाको साधना मा दस महाविंध्याको साधना गर्न सकिन्छ तर यो साधना गुरुगम्य साधना हो
दुर्गा साधना को लागी स्व साधना गर्न सकिन्छ
यो गृहस्थ साधना हो यो घर घरमा गरिने सालिन दुर्गा साधना हो।