सिकाई

सिकाई Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सिकाई, Kathmandu.

सिकाई (Learning) पेजले विद्यार्थीहरूको सिकाई निर्माणका विश्वव्यापी रुपमा परिष्कृत, व्यावहारिक, वैज्ञानिक, प्रोग्रेसिव एवं नवीनतम बिधि, प्रक्रिया, डिज़ाइन र योजनाहरूको संकलन, अध्ययन, छलफल, अन्तर्क्रिया, प्रकाशन र प्रसारको काम गर्दछ ।

17/11/2025
 #सिकाई_सन्देशघर–घरको गृहयुद्धयसमा अभिभावक र शिक्षकको भूमिका के हो?
28/10/2025

#सिकाई_सन्देश
घर–घरको गृहयुद्ध
यसमा अभिभावक र शिक्षकको भूमिका के हो?

 #सिकाई_सन्देश
19/10/2025

#सिकाई_सन्देश

“Domain-specific knowledge can’t be learnt naturally - they should be taught explicitly.”~ John Sweller, Cognitive Load ...
19/10/2025

“Domain-specific knowledge can’t be learnt naturally - they should be taught explicitly.”

~ John Sweller, Cognitive Load Theory

19/10/2025

#सिकाई

धेरै मान्छेहरु जोन डिवीले नैतिक सिद्धान्त (Moral Principles) को कुरा गरेको हवाला दिँदै विद्यालयहरुले पूराना संस्कार र नैतिकता सिकाउनुपर्ने बताउँछन् जुन सर्वथा अपूरो र गलत बुझाई हो किनकी डिवी निश्चित र सनातनी (Eternal) नैतिक नियमका बिरोधी हुन् ।

उनका अनुसार नैतिक नियमहरु निश्चित अवस्थाहरुमा बौद्धिक खोज र विकासमा सहयोगी हुनु पर्दछ जसले विज्ञानमा "हाईपोथेसिस"को जस्तै काम गरोस् । उनले नैतिक सिद्धान्त मानवीय अन्तरक्रिया, अनुभव र प्रतिबिम्वनबाट सिर्जना हुने र कुनै ईश्वरीय शक्ति, धर्मग्रन्थ र अलौकिक तत्वबाट निर्माण नहुने बताएका छन् ।

For more, refer to John Dewey's Books:
“Human Nature and Conduct” (1922)
“Theory of the Moral Life” (1908)

18/10/2025

सिकाई एक निरन्तर अविछिन्न प्रक्रिया हो तर अर्थपूर्ण सिकाई चाहिँ व्यक्तिको छनोट र लगावबाट मात्र सम्भव छ ।

16/10/2025

आदरणीय मित्रहरु,हामीले यो पेजको नाम "सिकाई" को रुपमा नामाकरण गरेका छौंं । अब यो हाम्रो "सिकाई (Learning)" पेजले विद्यार्...
16/10/2025

आदरणीय मित्रहरु,

हामीले यो पेजको नाम "सिकाई" को रुपमा नामाकरण गरेका छौंं । अब यो हाम्रो "सिकाई (Learning)" पेजले विद्यार्थीहरूको सिकाई निर्माणका विश्वव्यापी रुपमा परिष्कृत, व्यावहारिक, वैज्ञानिक, प्रोग्रेसिव एवं नवीनतम बिधि, प्रक्रिया, डिज़ाइन र योजनाहरूको संकलन, अध्ययन, छलफल, अन्तर्क्रिया, प्रकाशन र प्रसारको काम गर्नेछ ।

नेपालको कक्षाकोठाको सिकाइलाई वास्तविक रुपमा बदल्ने यात्रामा यहाँहरु सबैलाई साथ र सहयोगको अपेक्षा सहित स्वागत छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when सिकाई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to सिकाई:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram