08/01/2026
ओ हो दाइ–बैनी हो!
बिदेस पढ्न जाने सोच चलिराछ कि क्या हो?
UK, Australia, Canada, USA…
सबै कुरा एकैचोटि बुझ्ने मौका आइसक्यो है! 🔥
ICCC Study Abroad Fair 2026 आइसक्यो दाइ!
कलेजका सर–म्याम आफैँ आइराछन्,
सिधै गफ, वन–टु–वन कुरा, फ्री काउन्सेलिङ नि छ है! 👌
फारवेस्टमा बसेर नि सपना देख्न पाइन्छ दाइ! ✈️
लाज के को, डर के को?
आउनुस्, सोध्नुस्, राम्रोसँग बुझ्नुस्!
ICCC मा भेटौँ है त दाइ–बैनी,
नछुटाउनु, पक्का है!