07/07/2025
के तपाइलाई या तपाइको नजिक कसैलाई मानशिक समस्या छ या मनोरोग बाट ग्रसित हुनुहुनछ ?
यदि यस्तो छ भने अब पुनर्जीवन को सहयोग मा सहजै समस्याबाट निस्कन सक्नु हुनेछ।
# आरामदाई बसाइ , मनोबिद तथा परामर्शकर्ता हरुको बिशेस परामर्श, आध्यात्मिक क्रियाकलाप र
विभिन्न क्रियाकलाप को साथ मा हेरचाह गरिन्छ।
# जस्तोसुकै मानशिक समस्या तथा मनोरोग हरुको लागि सम्पर्क गर्न सक्नु हुनेछ
# आफुमा भएको समस्या र कमजोरीलाई जरैबाट निकालेर परिवर्तन को सुरुवाट गर्नुहोस।
लक्षणहरुः
➨छिट्टै थकान महसुस हुनु
➨रिङ्गटा लाग्नु
➨छटपटि हुनु
➨एक्लै बस्न मन पराउनु
➨केही काम गर्न मन नलाग्नु
➨निन्द्रामा गडबडी आउनु
➨बिर्सने बानी हुनु
➨निराशपन बढनु
➨कुनै कुरा वा काममा एकाग्रता नहुनु
➨काप्ने, बरवराउने,टोलाउने
➨आकष्मिक ब्यवहार देखाउने
➨दैनिक जिवनयापन बिग्रीनु
➨दुःख, पीडा, तनाव, चिन्ता,दिक्दारिपन, शंका, डर यस्ताकुराहरु आवश्यक भन्दा बढी हुनु
➨आत्महत्याको सोचाइ आउनु
➨आत्म विश्वास, आत्मसम्मान मा कमी आउनु
➨यौन सम्बन्धमा फरक आउनु
➨एक्लो महसुस गर्नु
डिप्रेसन, एन्जाइटि, अनिद्रा, नेगेटिभ थिङ्किङ र ओभर थिङ्किङ.मनका समस्या जस्तै नेगेटिभ बिचार धेरै आउने, मनमा धेरै कुरा खेलेर निदाउन नसक्ने, बिगतमा भोगेको घटना बारम्बार आउने, अत्यधिक रिस उठने, बिगतमा भोगेका भोगाइ ले धेरै नै तनाव दिएको, भिड अगाडि बोल्न डर लाग्ने,मान्छे सँग भेटन बोल्न मन नलाग्ने,कुनै बिशेष कुरा देखि डर लाग्ने, कुनै कुरा देखि खुसिको अनुभवनै नहुनु, जति खेर पनि दिक्क लागि रहनु, जहिले पनि एक्लै बस्न मन लाग्नु, आफ्नो जिन्दगि देखिनै दिक्दार लागेर आउनु, बारम्बार आत्महत्याको बिचार आउनु जस्ता लक्षण देखीएको छ भने यो मनोरोग हुनसक्छ।आउनुहोस समस्याबाट मुक्त हुन तथा समस्यालाई बढ्न नदिन होलिष्टिक उपचार पद्धती अपनाउ, आफ्नो मानशिक अवस्थाका बारेमा जानकारी लिनको लागि पनि सम्पर्क गर्न सक्नुहुनेछ।
पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र
पासिकोट , बुदानिलकण्ठ (बस्ने सुबिधा को पनि व्यवस्था )
फोन : ०१-४९६0३0४ / ९८६४१६४४0९
whatsaap: 9810139823
#नेपालि