यो लोकसेवा HA,CMA,ANM र pharmacy group मा तपाईंहरू सम्पुर्ण लाई स्वागत छ। यो group ma Health sector का बेक्तीहरु सदस्य बन्न सक्नु हुनेछ। लोकसेवा तयारी गरिरहनु भएकाहरूलाई केही सहयोग होस् भने उदेश्यले group Creations गरेको हो। यो group ma तपाईंहरू आफ्नो साथीहरूलाई पनि Add गर्न सक्नु हुनेछ।
Group मा बसेर पालना गर्नु पर्ने केहि Rules हरु यस प्रकार रहेका छ्।
१) कुनै समुदाय, बेक्ती विशेष हरुलाई हानी पुर्याउने खालको पोष्ट गर्न पाइने छैन।
२) पोष्ट गर्दा Health sector को मात्र गर्न सक्नु हुनेछ।
३Comment गर्दा एक अर्का बिच झगडा गर्न पाइने छैन।
४) असलील पोष्ट गर्दा तुरुन्त Block गरिनेछ।
५) कुनै समुदाय, group, company, institute हरुको प्रचार गर्न पाइने छैन।
६) कुनै Group,Page,Personal कुराहरुको Post गर्न पाइने छैन तर Health sector related छ भने पोष्ट गर्न पाइने छ।।
७) कुनै आबस्यक चाहिने कुराहरुको लागि Message गर्न सक्नु हुनेछ।
कृपया माथिको Rules हरुको पालना गरिदिनुहोला। धन्यबाद।।