14/07/2025
🎗 निःशुल्क स्त्रीरोग शिविर 📣
बुद्धमाई अस्पताल, टेकुमा श्रावण ३ गते (शनिबार) विशेष स्त्रीरोग शिविर आयोजना हुँदैछ।
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अरुण प्रसाद जोशीद्वारा:
✅ पाठेघरको मुखको क्यान्सर जाँच
✅ स्तन क्यान्सर जाँच
✅ स्त्रीरोग सम्बन्धी निःशुल्क परामर्श
🕗 नाम दर्ता: बिहान ८ देखि दिउँसो १२ बजे सम्म
📍 स्थान: बुद्धमाई अस्पताल, टेकु
📞 सम्पर्क: ९८२३०२२२०९
स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् — समयमै जाँच गरौं! 🩺💙
The first "Day-care" or "Short-stay" Surgery center of Nepal