Aradhana Jadibuti suppliers

Aradhana Jadibuti suppliers *

25/04/2022
11/04/2021
हे बरै।कोरोना आउला  नी पहिला जस्तै। फर्केर जान्छ नी पहिला जस्तै। नेपालमा तरङ्ग गन्नु पर्दैन, आयुर्वेद चिकित्सक र स्वास्थ...
24/03/2021

हे बरै।
कोरोना आउला नी पहिला जस्तै।
फर्केर जान्छ नी पहिला जस्तै।
नेपालमा तरङ्ग गन्नु पर्दैन, आयुर्वेद चिकित्सक र स्वास्थ्य कर्मी तयारी अवस्थामा राखौं। जडिबुटी तम्तयार अवस्थामा राखौ ।
नियमित काम गरौं। होहल्ला नगरौं।

जडिबुटी प्रयोग गर्नुका फाईदाहरु:धार्मिक र बैज्ञानिक दुवै  रुपबाट प्रमाणित छ।सत प्रतिस्त केमिकल free हुन्छ।साइड effect गर...
13/03/2021

जडिबुटी प्रयोग गर्नुका फाईदाहरु:
धार्मिक र बैज्ञानिक दुवै रुपबाट प्रमाणित छ।
सत प्रतिस्त केमिकल free हुन्छ।
साइड effect गर्दैन।
Natural र Pure हुन्छ।
धेरै राम्रो पोषण तत्व हुने भएकोले जडिबुटी हाम्रो स्वास्थ जीवनको आधार हो र यो अपरिहार्य पनि छ।
कुनै पनि किसिमको रोगहरुको उपचारमा जडिबुटी को प्रयोग सहज रूपमानै गर्न सकिन्छ।
ग्यासटिर्क , युरिक एसिड, पत्थरी तथा पायल्सको जडिबुटी औषधिकोहरुको लागि सम्पर्क गर्नुहोस।
आराधना जडिबुटी सप्लायर्स
किलागाल काठमाण्डौ।
फोन :९८४११०८२१२,९८५१०२०९२२०
घरमै पुर्याउने सुविधा पनि छ है।

My shop herbal 9851209220
12/03/2021

My shop herbal 9851209220

10/03/2021

Pathari ki aausadi painxa Jaddibuti ko

धारमिक र बैज्ञानिक दुबै रूपबाट  प्रमाणित जडिबुटीको प्रयोग मानव  जिवनको लागि एकदमै  उपयोगी मानिन्छ।यस्तै बहुउपयोगी सर्वगु...
08/03/2021

धारमिक र बैज्ञानिक दुबै रूपबाट प्रमाणित जडिबुटीको प्रयोग मानव जिवनको लागि एकदमै उपयोगी मानिन्छ।यस्तै बहुउपयोगी सर्वगुण सम्पन्न जडिबुटी औषधिहरु मसला तथा पुजा सामाग्री चाहिएमा सम्पर्क गर्नुहोस।९८४११०८२१२,९८५१२०९२२०
घरमै पुर्याउने सुबिधा पनि छ है।

Sugar medicine  jaddibuti
26/02/2021

Sugar medicine jaddibuti

Nepali jimbu
25/02/2021

Nepali jimbu

Herbal insence
25/02/2021

Herbal insence

Herbal dup
05/02/2021

Herbal dup

22/03/2020

The science of life.

वातावरण, वायुमण्डलम, र बासस्थान शुद्धिकरणको लागि यो पनि एउटा वैदिक विधि हो। धार्मिक र वैज्ञानिक दुवै रुपबाट प्रमाणित आँपको दाउरामा सख्खर, सालधुप, कपुर, गोकुलधुप, तुलसी, तितेपाती, सिट्राेनेला, जटामसी, अदुवा, बेसार, बकाइनोको बाेक्रा, पुनर्नवा, नागरमोठे, सुगन्धवाल, भुतकेस, गोबर, पारीजात, तेजपात, सल्ला रुखको बोक्रा, श्रीखण्ड लगायत सयौं त्यस्ता जडीबुटी हुन्छन् जसले पर्यावरणीय चक्रलाई शुद्ध बनाउँछ । यीमध्ये कुनै पनि ४ वटा मात्रै बाल्दा पनि हुन्छ। घरमा दाउराको आगो बाल्ने हुनाले मच्छर झिंगा र चमेरा कम पस्ने गर्थे। अब अनिवार्यरुपमा आफ्नो घर, पसल वा जुनसुकै ठाउँमा पनि यी धूपहरु बाल्ने गरौ। हामी पनि विगत लामो समयदेखि अनिवार्य रुपमा हाम्रो पसल, कारखाना मा बाल्दै आइरहेका छौं। वातावरण शुद्धिकरणको लागि यो एउटा प्रयास हुन सक्छ। उल्लेखित सम्पूर्ण जडिबुटी मिश्रित धुप हामीसँग छ चाहियो भने सम्पर्क गर्नुस्(9851143509) यस्ता खालका धूपहरू विगत १८ वर्षदेखि बेचिरहेका छौं। यो विषम परिस्थितिबाट जुद्धनको लागि यसबाट सफलता प्राप्त गर्नको लागि हाम्रा परम्परागत मान्यता वैज्ञानिक मान्यता सबैकुराको अवलम्बन गर्नुपर्दछ। गरिब असहाय हरुको लागि हामी निःशुल्क दिनेछौं। 9851209220

22/03/2020

The science of life.

वातावरण, वायुमण्डलम, र बासस्थान शुद्धिकरणको लागि यो पनि एउटा वैदिक विधि हो। धार्मिक र वैज्ञानिक दुवै रुपबाट प्रमाणित आँपको दाउरामा सख्खर, सालधुप, कपुर, गोकुलधुप, तुलसी, तितेपाती, सिट्राेनेला, जटामसी, अदुवा, बेसार, बकाइनोको बाेक्रा, पुनर्नवा, नागरमोठे, सुगन्धवाल, भुतकेस, गोबर, पारीजात, तेजपात, सल्ला रुखको बोक्रा, श्रीखण्ड लगायत सयौं त्यस्ता जडीबुटी हुन्छन् जसले पर्यावरणीय चक्रलाई शुद्ध बनाउँछ । यीमध्ये कुनै पनि ४ वटा मात्रै बाल्दा पनि हुन्छ। घरमा दाउराको आगो बाल्ने हुनाले मच्छर झिंगा र चमेरा कम पस्ने गर्थे। अब अनिवार्यरुपमा आफ्नो घर, पसल वा जुनसुकै ठाउँमा पनि यी धूपहरु बाल्ने गरौ। हामी पनि विगत लामो समयदेखि अनिवार्य रुपमा हाम्रो पसल, कारखाना मा बाल्दै आइरहेका छौं। वातावरण शुद्धिकरणको लागि यो एउटा प्रयास हुन सक्छ। उल्लेखित सम्पूर्ण जडिबुटी मिश्रित धुप हामीसँग छ चाहियो भने सम्पर्क गर्नुस्(9851143509) यस्ता खालका धूपहरू विगत १८ वर्षदेखि बेचिरहेका छौं। यो विषम परिस्थितिबाट जुद्धनको लागि यसबाट सफलता प्राप्त गर्नको लागि हाम्रा परम्परागत मान्यता वैज्ञानिक मान्यता सबैकुराको अवलम्बन गर्नुपर्दछ। गरिब असहाय हरुको लागि हामी निःशुल्क दिनेछौं।

यहाँ सम्पुर्ण उपचार परम्परागत तरीकाबाट गरिने छ
07/05/2019

यहाँ सम्पुर्ण उपचार परम्परागत तरीकाबाट गरिने छ

Address

Katmandu

Telephone

9841108212

Website

Alerts

Be the first to know and let us send you an email when Aradhana Jadibuti suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram