NextGen Pharmacy

NextGen Pharmacy स्वास्थ्य सम्बन्धी सूचना, शिक्षा, सेवा र परामर्श हाम्रो प्रतिबद्दता l

Healthy Pharmacy Nepal (HPN) is a national level non-profit, Pharmacy oriented organization established to improve the professional standards of pharmacy and encourage realization of pharmacist code of ethics and oath. It (HPN) will supports pharmacist in increasing the focus from product to service as pharmacists are the health professionals most accessible to the public. It also helps by providi

ng professional development within pharmaceutical care, health promotion and communication. The main objectives (of HPN) is to standardize community pharmacies of Nepal for the welfare of patients by proper supply of medication with enough counseling and other health care products of assured quality, appropriate information and advice.

18/07/2025
12/07/2025
only one day left. vacancy for the post of pharmacy assistant at bharatpur hospital hurry up!!
19/05/2025

only one day left. vacancy for the post of pharmacy assistant at bharatpur hospital hurry up!!

vacancy for the post of pharmacy officer-1 and pharmacy assistant-2 at bhaktapur cancer hospital hurry up guys!
19/05/2025

vacancy for the post of pharmacy officer-1 and pharmacy assistant-2 at bhaktapur cancer hospital hurry up guys!

स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर नि:शुल्क परीक्षण तथा प्रारम्भिक उपचारका लागि निमन्त्रणा काठमाडौँ महानगरपालिकाको स्वास...
21/03/2025

स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर नि:शुल्क परीक्षण तथा प्रारम्भिक उपचारका लागि निमन्त्रणा

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा
२०८१ चैत्र १२ गतेदेखि २०८२ वैशाख १२ महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचार गर्दैछ ।

गत वर्ष सञ्चालन गरिएको परीक्षणमा छुट हुनुभएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहभित्रका महिलाहरु र गत वर्ष परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएका महिलाहरुलाई क्यान्सरको नि:शुल्क परीक्षणका लागि निमन्त्रणा गर्दछौं ।

परीक्षण गराउन जानुअघि महानगरपालिकाको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा सम्पर्क गरेर विवरण टिपाउनुहोस् । केन्द्रबाट दिएको रेफरल स्लिप लिएर परीक्षणका लागि जाँदा परीक्षणका दिन थप टिपोट गर्नुपर्दैन ।

परीक्षण चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सर्जिकल भवनको भुईतलामा हुनेछ ।

सम्पर्क : चन्द्रा भट्ट, कार्यक्रम फोकल पर्सन
फोन नम्बर :९८४८४२२४४०

15/03/2025

Bpharmacy-1
DPharmacy-2
vacancy for hospital pharmacy with license
inbox CV if interested to work.
Location-kathmandu

टिकापुर नगरपालिकाले फार्मेसी सहायक पदका लागि सेवा करारमा कर्मचारी नियुक्तिका लागि सूचना जारी गरेको छ l दरखास्त दिने अन्त...
23/02/2025

टिकापुर नगरपालिकाले फार्मेसी सहायक पदका लागि सेवा करारमा
कर्मचारी नियुक्तिका लागि सूचना जारी गरेको छ l
दरखास्त दिने अन्तिम मिति : २०८१/११/१५

भोली अन्तिम दिन !कपिलबस्तु अस्पतालले सेवा करार पदपूर्ति सम्बन्धी सूचना जारी गरेकोमा फार्मेसी सहायक पदको लागी  एक (१) जना...
23/02/2025

भोली अन्तिम दिन !
कपिलबस्तु अस्पतालले सेवा करार पदपूर्ति सम्बन्धी सूचना जारी गरेकोमा फार्मेसी सहायक पदको लागी एक (१) जना स्वास्थ्यकर्मी माग गरेको छ l
दरखास्त दिने अन्तिम मिति २०८१/११/१२

प्रादेशिक अस्पताल भद्रपुरले सेवा करार पदपूर्ति सम्बन्धी सूचना जारी गरेकोमा फार्मेसी सहायक पदको लागी  दुई  (२) जना स्वास्...
23/02/2025

प्रादेशिक अस्पताल भद्रपुरले सेवा करार पदपूर्ति सम्बन्धी सूचना जारी गरेकोमा फार्मेसी सहायक पदको लागी दुई (२) जना स्वास्थ्यकर्मी माग गरेको छ l
दरखास्त दिने अन्तिम मिति २०८१/११/२२

करार सेवामा कर्मचारी लिने सम्बन्धमा सूचना lफर्मेशी सहायक माग संख्या ४ फारम भोरने अन्तिम मिति भद्र ३१ २०८१
28/08/2024

करार सेवामा कर्मचारी लिने सम्बन्धमा सूचना l
फर्मेशी सहायक माग संख्या ४
फारम भोरने अन्तिम मिति भद्र ३१ २०८१

Call for Application Interested can Apply for Workshop
28/08/2024

Call for Application
Interested can Apply for Workshop

Address

Katmandu

Telephone

+9779845047833

Website

Alerts

Be the first to know and let us send you an email when NextGen Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to NextGen Pharmacy:

Share