स्वास्थ्य चाैकी धितुङ

  • Home
  • Nepal
  • Khotang
  • स्वास्थ्य चाैकी धितुङ

स्वास्थ्य चाैकी  धितुङ A government office .

05/02/2026

HPV खोप : पाठेघरको मुखको क्यान्सर (cervical cancer) रोकथाम गर्ने प्रभावकारी उपाय

30/01/2026

मृत्युको प्रमुख कारक नसर्ने रोगहरु (Non communicable diseases ) पर्दछ।

27/01/2026

सुत्केरी घरभेट कार्यक्रम
सयपत्री आमा समुह
आमा दिदिबहिनीहरुको एकता, सद्भाव र सहयोग अनुकरणीय छ ।

23/01/2026

सुत्केरी घरभेट
दिदिबहिनी प्रगतिशील आमा समुह
हलेसी तुवाचुङ नगरपालिका -८, धितुङ
उदाहरणीय कार्यको लागि दिदिबहिनी प्रगतिशील आमा समुह प्रती उच्च सम्मान छ।

09/01/2026
२० गते स्वास्थ्य चाैकी महादेवस्थान हलेसी  मा  #सुचना
02/01/2026

२० गते स्वास्थ्य चाैकी महादेवस्थान हलेसी मा
#सुचना

आज मिति २०८२/०९/१४ गते  स्वास्थ्य चाैकी  धितुङ को नवनिर्मित भवन यसै  हलेसी तुवचुङ नगरपालिका को प्रमुख आदरणीय बिमला राई ज...
29/12/2025

आज मिति २०८२/०९/१४ गते स्वास्थ्य चाैकी धितुङ को नवनिर्मित भवन यसै हलेसी तुवचुङ नगरपालिका को प्रमुख आदरणीय बिमला राई ज्यू को प्रमुख आतिथ्यतामा विधिवत रुपमा समुद् घाटन भएको छ।
यस सुखद समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गरि सरिक भईदिनुहुने आदरणीय नगर प्रमुख ज्यू ,उप प्रमुख ज्यू लगायत सम्पुर्ण अतिथि गणहरु प्रती हार्दिक आभार प्रकट गर्दछौं साथै यस भवन निर्माणको लागि आवश्यक ५ रोपनी जग्गा दान गर्नुहुने दाता द्वय स्व. रण शेर राई र शिबराज राई ज्यू प्रती सधैं कृतज्ञता प्रकट गर्दछौं ।

अन्तर स्थानीय सरुवा हुनुहुने अ.न. मि. श्री एलिना थेवे ज्यु लाई थप प्रगतिको कामना छ।तपाईंले स्वास्थ्य क्षेत्रमा दिनुभएको ...
20/11/2025

अन्तर स्थानीय सरुवा हुनुहुने अ.न. मि. श्री एलिना थेवे ज्यु लाई थप प्रगतिको कामना छ।तपाईंले स्वास्थ्य क्षेत्रमा दिनुभएको अतुलनीय योगदान प्रति आभार प्रकट गर्दछौं ।

14/11/2025

स्वास्थ्य चौकी धितुङले प्रदान गरिरहेका सेवाहरु अब छिट्टै आफ्नै सुबिधासम्पन्न नयाँ भवनबाट प्रदान गरिनेछ ।
स्वास्थ्य चाैकी धितुङ

06/11/2025

भोलि अझै एक दिन बाकी ...!

यसपालि कात्तिक २० र २१ गते ..
04/11/2025

यसपालि कात्तिक २० र २१ गते ..

आजबाट कोरोना भाइरस (COVID-19) विरुद्धको फाईजर (Pfizer-BionTNech COVID19)खोप अभियान सुरु भएको छ। यो  अभियान ३ दिनसम्म चल्...
02/07/2025

आजबाट कोरोना भाइरस (COVID-19) विरुद्धको फाईजर (Pfizer-BionTNech COVID19)खोप अभियान सुरु भएको छ। यो अभियान ३ दिनसम्म चल्नेछ । कोभिड रोगबाट बच्ने एउटै उपया भनेको खोप लगाउनुनै हो।यसकारण १२ बर्ष पुग्नुभएका सम्पुर्ण महानुभावहरुलाई आफुलाई पायक पर्ने खोप केन्द्रमा गई यो खोप लगाई सुरक्षित हुन अपिल गर्दछौं ।

Address

Halesi Tuwachung Municipality 8 Dhitung
Khotang

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य चाैकी धितुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share