Blodan Kirtipur Nagar Committee

Blodan Kirtipur Nagar Committee Give Blood Save Life... Blood Volunteer

रक्तदान कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।रक्तदान जीवनदान
25/09/2024

रक्तदान कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
रक्तदान जीवनदान

ब्लड डाेनर्स एशाेसिएशन नेपाल (ब्लाेदान) कीर्तिपुर नगर समितिकाे चाैथाे वार्षिक साधारण सभा तथा दाेश्राे अधिवेशन २०८१ ब्लोद...
04/08/2024

ब्लड डाेनर्स एशाेसिएशन नेपाल (ब्लाेदान) कीर्तिपुर नगर समितिकाे चाैथाे वार्षिक साधारण सभा तथा दाेश्राे अधिवेशन २०८१ ब्लोदान कीर्तिपुर नगर समितिका अध्यक्ष उज्जल महर्जनको सभापतित्त्वमा, प्रमुख अतिथि की.न.पा.-४ का महिला सदस्य तथा कीर्तिपुर नगर कार्यपालिका सदस्य पवित्रा विष्ट, विशेष अतिथि ब्लोदान केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति तथा अतिथिहरू ब्लोदान काठमाडौं जिल्ला अध्यक्ष जनक खड्का, काठमाडौं जिल्ला कीर्तिपुर नगर इन्चार्ज हरिकृष्ण महर्जन, नेरेसो कीर्तिपुर उपशाखा सभापति मुरारी बिष्ट, सल्लाहकार ज्ञानुराजा महर्जनको आतिथ्यतामा एरिया २५ कि.न.पा-४ छुगाउँमा सम्पन्न गर्न साथ सहयोग गर्नुहुने सबैमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । 🙏 🌺

डोनर पिन तथा रनिङ शिल्डको लागि सम्पर्क गर्नुहुन सम्पूर्ण स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजना गर्नुभएका संघसं...
31/05/2024

डोनर पिन तथा रनिङ शिल्डको लागि सम्पर्क गर्नुहुन सम्पूर्ण स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजना गर्नुभएका संघसंस्थामा हार्दिक अनुरोध छ ।

सहभागी बनौं ...
08/03/2024

सहभागी बनौं ...

रक्तदान कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं । रक्तदान जीवनदान...
22/01/2024

रक्तदान कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं । रक्तदान जीवनदान...

यस ब्लोदान कीर्तिपुर नगर समितिका उपाध्यक्ष मुरारी बिष्ट ने.रे.सो. कीर्तिपुर उपशाखाको सभापति, यस समितिका सह-सचिव सन्तोष म...
22/01/2024

यस ब्लोदान कीर्तिपुर नगर समितिका उपाध्यक्ष मुरारी बिष्ट ने.रे.सो. कीर्तिपुर उपशाखाको सभापति, यस समितिका सह-सचिव सन्तोष महर्जन नेरेसो कीर्तिपुर उपशाखाको उप-कोषाध्यक्ष र यस समितिका सदस्य दिलिप महर्जन नेरेसो कीर्तिपुर उपशाखाको उप-सचिवमा निर्वाचित हुनुभएकोमा सफल कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना 💐 व्यक्त गर्दछौं ।
- ब्लोदान कीर्तिपुर नगर समिति परिवार

12/11/2023
13/04/2023

नयाँ बर्ष २०८० सालको अवसरमा सम्पूर्ण रक्तदान गर्ने संस्था, रक्त प्राविधिक, स्वयंसेवी रक्तदाता, समितिका सदस्यहरू, सल्लाहकार, शुभचिन्तक एवं सहयोगी महानुभावहरुमा सुख, स्वस्थ, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । रक्तदान जीवनदान ।
- ब्लोदान कीर्तिपुर नगर समिति परिवार

नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाका सभापति श्री सन्जिब बस्नेतका पुजनिय पिताको असामयिक निधनले यस ब्लोदान कीर्तिपुर न...
23/02/2023

नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाका सभापति श्री सन्जिब बस्नेतका पुजनिय पिताको असामयिक निधनले यस ब्लोदान कीर्तिपुर नगर समिति परिवार अत्यन्त स्तब्ध भएका छौं। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं र शोक सन्तप्त परिवार एवं आफन्तजनमा धैर्य धारण गर्न सक्ने शक्तिको कामना गर्दै हार्दिक संवेदना व्यक्त गर्दछौं ।
– ब्लोदान कीर्तिपुर नगर समिति

Address

Kirtipur
00977

Website

Alerts

Be the first to know and let us send you an email when Blodan Kirtipur Nagar Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Blodan Kirtipur Nagar Committee:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category