Kirtipur Eye Hospital and Ophthalmic Studies Center

Kirtipur Eye Hospital and Ophthalmic Studies Center The registration for patient is from 09:00 AM to 02:30 PM everyday.

A futuristic eye health service provider, equipped with capable human resource, State of art facilities in terms of instruments, techniques, visual rehabilitation program along with academic center producing all necessary human resource.

Vacancy Announcement
05/08/2025

Vacancy Announcement

सुक्खा आँखायसका लक्षणहरु
01/08/2025

सुक्खा आँखा
यसका लक्षणहरु

दृष्टिदोषको उत्तम उपचार चश्माको प्रयोग हो, त्यसैले नियमित रुपमा चश्मा लगाउन प्रोत्साहन गरौं ।
16/07/2025

दृष्टिदोषको उत्तम उपचार चश्माको प्रयोग हो,
त्यसैले नियमित रुपमा चश्मा लगाउन प्रोत्साहन गरौं ।

सर्वजनिक बिदा सम्बन्धी सूचना ।मिति २०८२ जेष्ठ १५ गते बिहीबार गणतन्त्र दिवस का दिन यस कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन क...
28/05/2025

सर्वजनिक बिदा सम्बन्धी सूचना ।
मिति २०८२ जेष्ठ १५ गते बिहीबार गणतन्त्र दिवस का दिन यस कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र सञ्चालित आँखा उपचार केन्द्रका सम्पूर्ण सेवाहरु बन्द रहने कुराको जानकारी गरिन्छ ।

नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र कीर्तिपुर अस्पतालका बिच आँखा स्वास्थ्य क्षेत्रमा सहका...
23/05/2025

नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र कीर्तिपुर अस्पतालका बिच आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गरि आँखाका बिरामीलाई सेवा प्रदान गर्ने भन्ने विषयमा मिति २०८२ जेष्ठ ८ गते सम्झौता भएको छ ।

14/04/2025
सार्वजनिक बिदा सम्बन्धी सूचना ।(मिति २०८१ चैत्र २४ गते आइतबार ।)
04/04/2025

सार्वजनिक बिदा सम्बन्धी सूचना ।
(मिति २०८१ चैत्र २४ गते आइतबार ।)

४७ औं नेत्रज्योति दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ केन्दीय कार्यालय, संघको काठमाडौं जिल्ला शाखा र कीर्तिपुर आँखा अस्प...
27/03/2025

४७ औं नेत्रज्योति दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ केन्दीय कार्यालय, संघको काठमाडौं जिल्ला शाखा र कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको संयुक्त आयोजनामा मिति २०८१ चैत १३ गते बुधबारका दिन मिलन चोक, नयाँ बानेश्वरमा रहेको नेपाल बाल सेवा फाउण्डेशनमा रहेका बालबालिकाहरुको आँखा जाँच, दिवा खाजा, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम सम्पन्न गरियो ।

नतिजा प्रकाशन गरिएको सूचना ।
16/03/2025

नतिजा प्रकाशन गरिएको सूचना ।

सार्वजनिक बिदा सम्बन्धी सूचना ।(मिति २०८१ फागुन २९ गते बिहीबार)
12/03/2025

सार्वजनिक बिदा सम्बन्धी सूचना ।
(मिति २०८१ फागुन २९ गते बिहीबार)

सार्वजनिक बिदा सम्बन्धी सूचना । (मिति २०८१ फागुन १६ गते शुक्रबार)
27/02/2025

सार्वजनिक बिदा सम्बन्धी सूचना ।
(मिति २०८१ फागुन १६ गते शुक्रबार)

सार्वजनिक बिदा सम्बन्धी सूचना । (मिति २०८१ फागुन १४ गते बुधबार)
25/02/2025

सार्वजनिक बिदा सम्बन्धी सूचना ।
(मिति २०८१ फागुन १४ गते बुधबार)

Address

Tinkune
Kirtipur
44600

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97714332089

Alerts

Be the first to know and let us send you an email when Kirtipur Eye Hospital and Ophthalmic Studies Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kirtipur Eye Hospital and Ophthalmic Studies Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category