Tribhuwan University Ayurveda Teaching Hospital - TUATH

Tribhuwan University Ayurveda Teaching Hospital - TUATH Ayurveda Hospital for all types of problems manageable by Ayurveda.

खुशीको खबर
27/12/2017

खुशीको खबर

05/08/2017

के तपाइँलाई piles,fistula ले सताइरहेको छ? operation गरेपछि पनि फेरी समस्या बलझिरहेको छ?
piles तथा fistulaa को सर्बोत्तम उपाय क्षारसूत्र हो | आधुनिक उपचार पद्धतिअनुसार यसलाई operation नै गरिन्छ तर प्राय समस्या फेरी बलझिने गर्दछ |
आयुर्वेदको क्षारसूत्र मात्र एउटा एस्तो प्रक्रिया हो जस्मा operation बिना नै यसको उपचार सफलताका साथ गर्न सकिन्छ ! क्षारसूत्र बाट उपचार गरेपछि piles, fistula पुन बलझिने समस्या प्राय शून्य हुन्छ |
तसर्थ त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर गई यस्को उपचार गरौं |

30/05/2017

सूचना सूचना सूचना

यस त्रि.वि. आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरमा केहि समयका लागि निम्न रोगीका बिरामीहरुका लागि निशुल्क औषधि तथा उपचार गरिंदै छ!
1) मोटोपना (obesity with BMI >२५)
2) खोकि
3) जण्डिस

यो सुबिधा केहि समयका लागि मात्र हुने भएको हुंदा यथाशीघ्र सम्पर्क गर्नुहोला !
सम्पर्क: 014335848

Address

Ayurveda Maarga
Kirtipur
44618

Opening Hours

Monday 10:00 - 14:00
Tuesday 10:00 - 14:00
Wednesday 10:00 - 14:00
Thursday 10:00 - 14:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 14:00

Telephone

+97714335848

Website

Alerts

Be the first to know and let us send you an email when Tribhuwan University Ayurveda Teaching Hospital - TUATH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category