National Ayurveda Research & Training Centre

National Ayurveda Research & Training Centre राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

मिति २०८२/४/८ गते देखि २०८२ /४ /९ गते सम्म यस केन्द्रका कर्मचारी , आयुर्वेद क्याम्पस र अस्पतालका कर्मचारीहरूलाई नेपाल सर...
25/07/2025

मिति २०८२/४/८ गते देखि २०८२ /४ /९ गते सम्म यस केन्द्रका कर्मचारी , आयुर्वेद क्याम्पस र अस्पतालका कर्मचारीहरूलाई नेपाल सरकारका पूर्व सचिव डा. दामोदर रेग्मीज्यू बाट दिएको सार्वजनिक खरीद अभ्यास र कानूनी प्रावधान सम्बन्धी तालिमका केही झलकहरू

आज मिति २०८२ \३ \१७ गते मंगलबार यस राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको नि. कार्यकारी निर्देशक डा. सन्तोष कु...
01/07/2025

आज मिति २०८२ \३ \१७ गते मंगलबार यस राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको नि. कार्यकारी निर्देशक डा. सन्तोष कुमार ठाकुर ज्यूको अध्यक्षतामा पञ्चकर्म तालिम को पाठ्यक्रम निर्माण सम्बन्धी बसेको बैठकका झलकहरू

आज मिति २०८२/ ३ / १२ गते बिहिबारका दिन यस राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा विगत ६ वर्ष देखि का...
26/06/2025

आज मिति २०८२/ ३ / १२ गते बिहिबारका दिन यस राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा विगत ६ वर्ष देखि कार्यकारी निर्देशकको रूपमा कार्यरत रही हालै निवर्तमान हुनुभएका श्रद्धेय डा. राम अधार यादवज्यूको उत्तरोत्तर प्रगतिको कामना गर्दै नवनियुक्त नि. कार्यकारी निर्देशक डा. सन्तोष कुमार ठाकुर ज्यू लगायत सम्पूर्ण कर्मचारी द्वारा गरिएको "फेरि भेटौँला कार्यक्रमका" झलकहरू...

मिति २०८२ /०३/ १० गते को माननीय मन्त्रीस्तरको निर्णयअनुसार यस राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका लागि डा. ...
25/06/2025

मिति २०८२ /०३/ १० गते को माननीय मन्त्रीस्तरको निर्णयअनुसार यस राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका लागि डा. सन्तोष कुमार ठाकुर ज्यूलाई केन्द्रको नि. कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिएको हुँदा निवर्तमान कार्यकारी निर्देशक डा. राम अधार यादवज्यूले उहाँको कार्यकक्षमा स्वागत तथा पदभार ग्रहण गराउँदाका झलकहरू

आज मिति २०८२/ ०३ / ६ गते अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. राम अधार यादव ज्यूको अध्यक्ष...
21/06/2025

आज मिति २०८२/ ०३ / ६ गते अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. राम अधार यादव ज्यूको अध्यक्षतामा केन्द्रका सम्पूर्ण कर्मचारीहरूलाई विविध कार्यक्रमका साथै योग अभ्यास गराउँदैको केहि झलकहरू

आज मिति २०८२ /०२/२९ गते शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय अम्मरबहादुर थापाज्यू र समितिका सम्पूर्ण...
12/06/2025

आज मिति २०८२ /०२/२९ गते शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय अम्मरबहादुर थापाज्यू र समितिका सम्पूर्ण माननीय सदस्यज्यूहरू लगायत विभिन्न पदाधिकारीहरू सँग केन्द्रका कार्यकारी निर्देशक डा . राम अधार यादव ज्यूको आयुर्वेद सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमको झलकहरू

२०८२ ०२ २४ गते शनिबार नेवा सङ्ग्रहालय वडा नम्बर ३ पुतली बजार नगरपालिका स्याङ्जामा आयोजना गरिएको निःशुल्क विशेषज्ञ आयुर्व...
10/06/2025

२०८२ ०२ २४ गते शनिबार नेवा सङ्ग्रहालय वडा नम्बर ३ पुतली बजार नगरपालिका स्याङ्जामा आयोजना गरिएको निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रमका केही झलकहरू

२०८२ /१ /१९ र २० गते  बारागढी गाउँपालिका ४ सुखीपथरामा आयोजना गरिएको निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर एवं औषधि ...
03/06/2025

२०८२ /१ /१९ र २० गते बारागढी गाउँपालिका ४ सुखीपथरामा आयोजना गरिएको निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रमका केही झलकहरू

नागार्जुन नगरपालिका वडा नम्बर ६ खरिटार स्थित श्री शुभ संस्कार एकेडेमी खरिटारमा यही मिति २०८२/०२/१० गते शनिबारका दिन आयोज...
25/05/2025

नागार्जुन नगरपालिका वडा नम्बर ६ खरिटार स्थित श्री शुभ संस्कार एकेडेमी खरिटारमा यही मिति २०८२/०२/१० गते शनिबारका दिन आयोजना गरिएको निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रमका केही झलकहरू

यही मिति २०८२ ०२/ ७ ,८ र ९ गते यस केन्द्रद्वारा सातै प्रदेशमा रहेका आयुर्वेद स्वास्थ्यकर्मीहरू लाई दिएको Basic Training ...
25/05/2025

यही मिति २०८२ ०२/ ७ ,८ र ९ गते यस केन्द्रद्वारा सातै प्रदेशमा रहेका
आयुर्वेद स्वास्थ्यकर्मीहरू लाई दिएको Basic Training and workshop on Diagnosis and Management of Ano-ractal Diseases सम्बन्धि तालिमका केही झलकहरू

चौतारा साँँगाचोक गढी वडा नम्बर ९ स्थित स्थित श्री कालीमावि कदमबास सिन्धुपाल्चोकमा यही मिति २०८२/०२/३ गते आयोजना गरिएको न...
25/05/2025

चौतारा साँँगाचोक गढी वडा नम्बर ९ स्थित स्थित श्री कालीमावि कदमबास सिन्धुपाल्चोकमा यही मिति २०८२/०२/३ गते आयोजना गरिएको निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रमका केही झलकहरू

25/05/2025

Address

Naya Bato
Kirtipur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714334973

Alerts

Be the first to know and let us send you an email when National Ayurveda Research & Training Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category