Diamond Dental Clinic

Diamond Dental Clinic The dental clinic at the heart of Kirtipur to serve people who need dental care/services

22/06/2025
03/06/2025

अब देखि डा निशा महर्जनले पनि आफ्नो सेवा सुचारु गर्नु हुनेछ:
मंगलबार, बिहीबार र शनिवार ४.३० देखि ७.३० सम्म।

30/05/2025

तू आवश्यकता
----------------------
दर्जा: डेन्टिस्ट
संख्या: १
समय: ४.३० बजे देखि ७.३० सम्म

*अन्य जानकारीको लागि ९८५११२७२४९ मा सम्पर्क गर्नुहोला।

23/04/2025

We are glad to have Dr. Lasata Maharjan as our Dental Surgeon and heartily welcome her to our clinic.
डा लसता महर्जन लाई हाम्रो क्लिनिकमा डाक्टरको रूपमा पाउँदा हर्षित छौं र तपाईंलाई स्वागत छ।

वहाँले प्रत्येक दिन (शनिवार बाहेक) ४.३० बजे देखि ७ बजे सम्म सेवा प्रदान गर्नु हुनेछ।

Send a message to learn more

17/04/2025

प्रत्येक शनिवार बिहान ९-१२ बजे सम्म डा निशा महर्जनले दन्त उपचार गर्नु हुने जानकारी गराउन चाहन्छौं।

18/03/2025

के तपाईं दाँतमा डाइमण्ड राखेर आफ्नो दाँत टल्काउन चाहनु हुन्छ? यदी चाहनु हुन्छ भने कृपया हाम्रो क्लिनिकमा आउनुहोला ।

सम्पर्क न्ं ९८५११२७२४९

Send a message to learn more

03/01/2025

नयाँ वर्षमा म मेरो दाँत तथा गिजाको उचित हेरचाह गर्छु भनेर कसम खानुहोस्।
दाँतको हेरचाह कसरी गर्ने सिक्न चाहनु हुन्छ?
आउनुहोस् हाम्रो DDC मा।
हामी निःशुल्क परामर्श दिनेछौं।

02/01/2025

हप्ताको सातै दिन हाम्रो क्लिनिक खुल्ला छ

बिहान ८ देखि ११ बजे सम्म

साँझ ४ देखि ७ बजे सम्म*

*शनिवार साँझ बन्द रहनेछ

सम्पर्क: ९८५११२७२४९

DDC wishes you a HAPPY NEW YEAR 2025
01/01/2025

DDC wishes you a HAPPY NEW YEAR 2025

30/12/2024

"दाँतको दुखाई सहेर उपचार नगर्दा समस्या बल्झन सक्छ। समस्या सानो हुँदा नै उपचार गर्दा समय, दुःखाइ र खर्च पनि कम हुन्छ। "
बुद्धिमान हुनुहोस् र डाईमण्ड डेण्टल क्लिनिकमा तुरुन्त उपचारकोलागि आउनुहोस् ।

Address

Kirtipur

Website

Alerts

Be the first to know and let us send you an email when Diamond Dental Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram