Arambha Swastha Sewa

Arambha Swastha Sewa We are a health based non profit organization focused on making quality healthcare accessible for everyone.

हाम्रो सेवा तथा  सुबिधा हरु।
29/08/2025

हाम्रो सेवा तथा सुबिधा हरु।

हामी को हौं?
29/08/2025

हामी को हौं?

भाद्र १०, हरितालिका तीजको दिन, श्री विष्णुदेवी मन्दिर परिसरमा, भाजंगल शहरी स्वास्थ्य केन्द्र संगको सहकार्यमा आरंभ स्वास्...
29/08/2025

भाद्र १०, हरितालिका तीजको दिन, श्री विष्णुदेवी मन्दिर परिसरमा, भाजंगल शहरी स्वास्थ्य केन्द्र संगको सहकार्यमा आरंभ स्वास्थ्य सेवा केन्द्र द्वारा आकस्मिक सेवा प्रदान गरिएको छ ।

Teej, Bishnudevi Mandir, Ward No 7, Kirtipur Municipality, 2025

श्रावण ३१ गते, श्रीकृष्ण जन्माष्ठमीको दिन, कीर्तिपुर नगरपालिका वडा नं ७ को कार्यलय, भाजंगल शहरी स्वास्थ्य केन्द्र, र वडा...
27/08/2025

श्रावण ३१ गते, श्रीकृष्ण जन्माष्ठमीको दिन, कीर्तिपुर नगरपालिका वडा नं ७ को कार्यलय, भाजंगल शहरी स्वास्थ्य केन्द्र, र वडा नं ७ - भाजंगलमा स्थापित आरंभ स्वास्थ्य सेवा केन्द्रको संयुक्त आयोजनामा १ दिने निःशुल्क शल्य चिकित्सा शिविर सम्पन्न गरिएको छ।
उक्त शिविर आरंभ स्वास्थ्य सेवा केन्द्रको परिसरमा सञ्चालन गरिएको थियो।

Surgery Camp, 31 shrawan, 2082.

आरम्भ स्वास्थ्य सेवा केन्द्र – अब सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा तपाईंको पहुँचमा! 🌿हामीसँग उपलब्ध सेवाहरू:✅ नियमित...
05/06/2025

आरम्भ स्वास्थ्य सेवा केन्द्र – अब सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा तपाईंको पहुँचमा! 🌿

हामीसँग उपलब्ध सेवाहरू:
✅ नियमित स्वास्थ्य परीक्षण
✅ परामर्श सेवा (Counselling)
✅ ड्रेसिङ, साना अप्रेसन (Minor Surgery)
✅ USG
✅ ECG सेवा र फार्मेसी सेवा
✅ परिवारिक सदस्यता योजनाहरू – पुरै परिवारको ख्याल अब एकै ठाउँमा!

📍 सस्तो शुल्कमा गुणस्तरीय सेवा
📞 सम्पर्क: 976-3687402

"रक्तचाप त ठिकै होला नि, होइन?"यस्तै लाग्छ सबैलाई—तर जब समस्या देखिन्छ, ढिलो भइसकेको हुन्छ।उच्च रक्तचाप कहिल्यै नदेखिने ...
17/05/2025

"रक्तचाप त ठिकै होला नि, होइन?"

यस्तै लाग्छ सबैलाई—तर जब समस्या देखिन्छ, ढिलो भइसकेको हुन्छ।

उच्च रक्तचाप कहिल्यै नदेखिने शत्रु जस्तै हो।
बिना लक्षण मुटु, मस्तिष्क र मिर्गौलामा चोट पुर्‍याइरहेको हुन्छ।

आरम्भ स्वास्थ्य सेवा मा BP जाँच निःशुल्क छ।
भोलि होइन—आजै आइदिनुहोस्।

तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो।

मधुमेह भनेको अन्त्य होइन—यो सचेत भएर अघि बढ्ने सुरुआत हो।अरम्भ स्वास्थ्य केन्द्र तपाईंको स्वास्थ्य यात्रामा तपाईंको साथ ...
14/05/2025

मधुमेह भनेको अन्त्य होइन—यो सचेत भएर अघि बढ्ने सुरुआत हो।

अरम्भ स्वास्थ्य केन्द्र तपाईंको स्वास्थ्य यात्रामा तपाईंको साथ दिन सधैं तयार छ।

मधुमेहको सही हेरचाहले तपाईंको जीवनशैली अझ सहज, सुरक्षित र स्वस्थ बनाउन सक्छ।

अरम्भमा हामी तपाईँलाई दिन्छौं:

- सहज रक्तचिनी परीक्षण
- तपाईंको शरीरअनुसार बनाइएको खानपान र जीवनशैली सल्लाह
- औषधि प्रयोगको सहजीकरण
- नियमित स्वास्थ्य परीक्षण र परामर्श

आजै आउनुहोस्, मधुमेहको डर हैन—सचेत हेरचाह रोजौं।
स्वस्थ जीवनको सुरुआत अरम्भबाट।

#अरम्भसंगस्वस्थजीवन #मधुमेहनियन्त्रण #स्वस्थभविष्य

तपाईंको मानसिक स्वास्थ्य महत्त्वपूर्ण छहामी शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्यलाई पनि महत्त्व दिन्छौं। तपाईं तना...
13/05/2025

तपाईंको मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ

हामी शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्यलाई पनि महत्त्व दिन्छौं। तपाईं तनाव, चिन्ता, डिप्रेशन वा अरू कुनै मानसिक समस्या सामना गरिरहनुभएको छ भने — हामी तपाईंको साथमा छौं।

तपाईं एक्लो हुनुहुन्न — सहयोग खोज्नु कमजोरी होइन, शक्ति हो।
आउनुहोस्, एक साथ मिलेर मानसिक स्वास्थ्य सम्बन्धी गलत धारणाहरू हटाऔं र सहयोगी समुदाय निर्माण गरौं।

आजै सम्पर्क गर्नुहोस्, तपाईंको गोप्य अपोइन्टमेन्ट बुक गर्न।

14/04/2025
A vacancy for a health assistant is open at Arambha Clinic, Bhajangal, Kirtipur. Please apply via email. Email: aarambha...
15/01/2025

A vacancy for a health assistant is open at Arambha Clinic, Bhajangal, Kirtipur. Please apply via email.

Email: aarambhahealth@gmail.com
Phone: 976-3687402, 9841152609

A vacancy for a pharmacist is open at Arambha Clinic, Bhajangal, Kirtipur. Please apply via email. Email: aarambhahealth...
15/01/2025

A vacancy for a pharmacist is open at Arambha Clinic, Bhajangal, Kirtipur. Please apply via email.

Email: aarambhahealth@gmail.com
Phone: 976-3687402, 9841152609

Address

Kirtipur

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Arambha Swastha Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram