22/04/2026
यदि तपाईं वा तपाईंका परिवारका सदस्यमा
मधुमेह, थाइराइड वा हर्मोन सम्बन्धी समस्या देखिएको छ भने,
अब चिन्ता लिनु पर्दैन!
📍 बडागाउँ, कुस्मा, पर्वत स्थित Baglung Medical Hall मा
विशेष स्वास्थ्य परामर्श सेवा उपलब्ध छ।
👨⚕️ त्रिभुवन विश्वविद्यालयका पहिलो
DM in Endocrinnology & Metabolism विशेषज्ञ,
डा. बिराज बराल
(फिजिसियन, मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ)
द्वारा प्रत्यक्ष जाँच तथा परामर्श।
🗓️ मिति: बैशाख १२ गते, शनिबार
⏰ समय: बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म
💡 निम्न समस्या भएमा अवश्य परामर्श लिनुहोस्:
✔ मधुमेह तथा थाइराइड समस्या
✔ गर्भावस्थामा देखिने समस्या
✔ मोटोपन र कोलेस्ट्रोल
✔ महिनावारी गडबडी र नि-सन्तानपन
✔ उचाइ सम्बन्धी समस्या
✔ महिलामा धेरै रौँ आउने समस्या
✔ उच्च रक्तचाप र हर्मोन असन्तुलन
📞 थप जानकारीका लागि बडागाउँ, कुस्मा, पर्वत स्थित Baglung Medical Hall मा सम्पर्क गर्नुहोस्:
📱 ०६७-४२०२२७ / ९८५७६२२५९७
👉 आफ्नो स्वास्थ्यप्रति सजग बन्नुहोस्,
समयमै जाँच गराउनुहोस्!