Navajyoti Dental Clinic and Implant Center, Lahan

Navajyoti Dental Clinic and Implant Center, Lahan Gum , Teeth and Dental Implant Clinic

07/09/2025

Fractured upper front teeth
Treatment done: RCT, crown lengthening, fiber post, PFM

What is the link between gum disease and heart disease, according to Harvard Health | - Times of India
14/07/2025

What is the link between gum disease and heart disease, according to Harvard Health | - Times of India

Gum disease, a widespread condition, is linked to a higher risk of heart disease, according to Harvard Health. Bacteria from gum disease may trigger i

08/07/2025
आज आकस्मिक बाहेकका सेवाहरू बन्द रहने छन् ।
07/07/2025

आज आकस्मिक बाहेकका सेवाहरू बन्द रहने छन् ।

नेपाल डेन्टल एसोसियसनको अत्यन्त जरुरी सुचना।

20/04/2025

श्रीमान् अध्यक्षज्यू,
प्रेस काउन्सिल नेपाल
कुपण्डोल, ललितपुर

विषय: डाक्टरप्रति गरिएका भ्रामक र अपमानजनक समाचारप्रति आपत्ति तथा आवश्यक कारवाहीको माग सम्बन्धमा।

महोदय,
नेपाल डेन्टल एसोसिएसन सम्पूर्ण दन्त चिकित्सकहरूको राष्ट्रिय संस्था हो। यस संस्थाले देशभर दन्त स्वास्थ्य सेवा दिने चिकित्सकहरूको पेशागत अधिकार, मर्यादा र सेवाको गुणस्तरको संरक्षण र संवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
२०८२ बैशाख ३ गते विभिन्न अनलाइन मिडियाहरूमा (Sachet Khabar सचेत खबर, Daunne Media - दाउन्ने मिडिया , News Nepal Media) गैर दन्त चिकित्सक ले गरेको उपचार बाट मृत्यु भएको समाचार लाइ “डाक्टरको लापरवाही’ भनि एकपक्षीय, तथ्यहीन र अपमानजनक समाचार प्रकाशित गरिएको छ। उक्त समाचारमा सचेत खबरलाइ कमेन्ट मा post हटाउनुस / सच्यौनुस भनेर भन्दा भन्दै पनि पुन ३ पटकक सोहि समाचार राखेको र सम्पूर्ण डाक्टर को अपमान गरेको छ | सो उपचारमा गैर दन्त चिकित्सक रहेको पुस्टि भैसकेको अवस्थामा, पेशागत मर्यादाविपरीत समाचार सम्प्रेषण गरिएको छ, जसले दन्त चिकित्सकहरूको पेशागत छविमा आँच पुर्‍याउनुका साथै आमजनमानसमा भ्रम सृजना गरेको छ ।यस प्रकारका समाचारहरू प्रेस आचारसंहिता र पत्रकारिताको नैतिक मूल्यविपरीत छन्। यस्तो समाचार प्रकाशनले न केवल सम्बन्धित चिकित्सा छेत्रलाई मानसिक पीडा पुर्याएको छ, र सम्पूर्ण दन्त चिकित्सक वर्गको मनोबलमा नकारात्मक असर परेको छ।

अतः, नेपाल डेन्टल एसोसिएसन निम्न मागहरू राख्दछ:
१. उक्त समाचार प्रकाशन गर्ने मिडिया र पत्रकारविरुद्ध प्रेस काउन्सिल नेपालले छानबिन गरी आवश्यक अनुशासनात्मक कारवाही अगाडि बढाइयोस्।
२. सोहि शिर्षक मा नया post राखेर “दन्तचिकित्सक नभएको, गैर दन्तचिकित्सक बाट उपचार भएको ” भनि पुन अर्को समाचार राख्नु पर्ने |
३. भविष्यमा यस्ता एकपक्षीय, अप्रमाणित र चिकित्सकको पेशागत छवि बिगार्ने खालका समाचारहरू प्रकाशनमा रोक लगाउन उचित कदम चालियोस्।
४. प्रेस काउन्सिल नेपालमार्फत सम्बन्धित मिडियाबाट सार्वजनिक माफी माग्न लगाइयोस्।हामी प्रेस स्वतन्त्रता र उत्तरदायित्व दुबैको सम्मान गर्दछौं। तथापि, स्वतन्त्रताको आडमा चिकित्सकीय पेशाको अपमान स्वीकार्य छैन। यस पत्रलाई गम्भीरतापूर्वक लिई शीघ्र आवश्यक कारवाही अगाडि बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

Sachet Khabar सचेत खबर https://www.facebook.com/share/p/1BmSjuaPdV/
Sachet Khabar सचेत खबर https://www.facebook.com/share/r/14Yj1Dp4fE/
Sachet Khabar सचेत खबर https://www.facebook.com/share/p/1AgjuDjRUC/
Daunne Media - दाउन्ने मिडिया https://www.facebook.com/share/r/15MydqSWAa/
Nepal Media https://www.facebook.com/share/r/1AZGPoGF16/

बोधार्थ
नेपाल प्रहरी साइबर ब्युरो,
नेपाल प्रहरी

Composite restoration 11,21
19/04/2025

Composite restoration 11,21

Address

Lahan

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779842053703

Website

Alerts

Be the first to know and let us send you an email when Navajyoti Dental Clinic and Implant Center, Lahan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Navajyoti Dental Clinic and Implant Center, Lahan:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram