Sarang Healthcare

Sarang Healthcare For a healthier you

Diabetes नियन्त्रण गर्न यी ५ बानीहरू अपनाउनुस् र स्वस्थ जीवन जिउनुस्! Expert Consultation with Dr. Dipak Malla.आजै अपोइन...
09/10/2025

Diabetes नियन्त्रण गर्न यी ५ बानीहरू अपनाउनुस् र स्वस्थ जीवन जिउनुस्!

Expert Consultation with Dr. Dipak Malla.

आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्!
📞 01-5915661 | 9801485664

08/10/2025

Period cramps ले तपाईंको दिन बिगारेको छ?

Dr. Rima Mahajran सँग जान्नुहोस् छिटो, सुरक्षित र असरदार उपायहरू!

अब दुखाइलाई ‘Bye Bye’ भन्नुहोस् र दिन फुर्तिलो बनाउनुहोस्!


🎀 PINK OCTOBER - Breast Cancer Awareness Month 🎀Early detection can save lives 💗This October, Sarang Healthcare is offer...
07/10/2025

🎀 PINK OCTOBER - Breast Cancer Awareness Month 🎀

Early detection can save lives 💗
This October, Sarang Healthcare is offering 25% OFF on:
✅ Breast Clinic OPD
✅ Breast Elastography
✅ Breast Ultrasound
✅ Any Additional Trucut Biopsy of Breast

👨‍⚕ Expert Consultation with Dr. Kapendra Shekhar Amatya

📍 Bakhundole, Lalitpur
📞 01-5915661/2 | 9801485661
🌐 saranghealthcare.com.np

Let’s come together and spread the pink awareness! 💕

06/10/2025

के तपाईंको योनिबाट सेतो पानी लगातार बगिरहेको छ?
👉 कारण बुझ्न र समाधान जान्न यो भिडियो अवश्य हेर्नुहोस्।

By Dr. Archana Shakya | Fertility Specialist

05/10/2025

😰 चिन्ता र Stress त सबैलाई हुन्छ, तर बारम्बार हुने तीव्र चिन्ता नै Anxiety हो। Dr. Supriya Sherchan Bhattachan भन्नुहुन्छ – समयमै चिन्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ।

यस शुभ अवसरमा तपाईं र तपाईंको परिवारलाई हाम्रो हार्दिक मंगलकामना ।यो बडा दशैं २०८२ तपाईंको जीवनमा नयाँ ऊर्जा, समृद्धि, स...
30/09/2025

यस शुभ अवसरमा तपाईं र तपाईंको परिवारलाई हाम्रो हार्दिक मंगलकामना ।
यो बडा दशैं २०८२ तपाईंको जीवनमा नयाँ ऊर्जा, समृद्धि, स्वास्थ्य र खुशी ल्याओस् भन्ने कामना गर्दछौं । 🎊🎊

स्वस्थ रहनुहोस्, खुशी रहनुहोस् ।
– Sarang Health Care

Sarang Health Careफूलपातीदेखि शनिबारसम्म बन्द रहनेछ हामी आइतबारदेखि पुनः नियमित रुपमा खुल्नेछौं।🙏 तपाईं र तपाईंको परिवार...
29/09/2025

Sarang Health Care
फूलपातीदेखि शनिबारसम्म बन्द रहनेछ
हामी आइतबारदेखि पुनः नियमित रुपमा खुल्नेछौं।

🙏 तपाईं र तपाईंको परिवारलाई दशैंको शुभकामना 🎉

👉 पेट दुखाइ, पेट फुल्ने वा Gastric समस्या?यी सामान्य देखिने लक्षणहरूले कहिलेकाहीँ Gallstones को संकेत दिन सक्छन्! Sarang...
28/09/2025

👉 पेट दुखाइ, पेट फुल्ने वा Gastric समस्या?
यी सामान्य देखिने लक्षणहरूले कहिलेकाहीँ Gallstones को संकेत दिन सक्छन्!

Sarang Healthcare मा हामी प्रदान गर्छौं:
✔️ Gastric समस्या निरन्तर परीक्षण
✔️ Gallstones विशेष जाँच
✔️ अनुभवी चिकित्सकहरूको परामर्श

पेटको सानो समस्या ठूलो खतरा हुन सक्छ।
समयमै परीक्षण गरौं, स्वस्थ रहौं। 💙

📞 Appointment का लागि: 01-5915661/2, 9801485664

💙 Heart Health Matters!अब आफ्नो मुटु स्वास्थ्य जाँच गरौं Sarang Cardiac Package मार्फत।🔹 CBC, ECG, Lipid Profile, Echoca...
25/09/2025

💙 Heart Health Matters!

अब आफ्नो मुटु स्वास्थ्य जाँच गरौं Sarang Cardiac Package मार्फत।

🔹 CBC, ECG, Lipid Profile, Echocardiogram लगायत सम्पूर्ण टेस्टहरू
🔹 Discounted Price: Rs. 6555 (Regular: Rs. 8865)

📍 Bakhundole, Lalitpur
📞 Appointment: 01-5915661/2 | 9801485661
🌐 saranghealthcare.com.np

🩺 तपाईंको शरीरले समयमै सन्देश दिन्छ!घाँटी, ढाड, काँध वा घुँडामा दुखाइ भैरहेको छ भने त्यसलाई बेवास्ता नगर्नुहोस्। समयमै ज...
24/09/2025

🩺 तपाईंको शरीरले समयमै सन्देश दिन्छ!

घाँटी, ढाड, काँध वा घुँडामा दुखाइ भैरहेको छ भने त्यसलाई बेवास्ता नगर्नुहोस्। समयमै जाँच गराउनुहोस् र जीवनलाई सजिलो बनाउनुहोस्।

📞 Appointment गर्न: 01-5915661/2, 9801485661
📍 Location: Bakhundole, Lalitpur
📧 Email: healthcare.sarang@gmail.com

🌐 Website: saranghealthcare.com.np

Sarang Healthcare – तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।

Sarang Healthcare Admin Caption:👩‍⚕️ Know Your Doctor- Dr. Rima Maharjan MallaMBBS, MD | Sr. Consultant – Obstetrics & G...
21/09/2025

Sarang Healthcare Admin Caption:

👩‍⚕️ Know Your Doctor- Dr. Rima Maharjan Malla
MBBS, MD | Sr. Consultant – Obstetrics & Gynaecology

🔹 विशेषज्ञता:
✔ Infertility Management
✔ Open & Laparoscopic Gynecological Surgeries
✔ High-Risk Pregnancies
✔ Comprehensive Safe Abortion Care

📅 OPD: Appointment Basis
📍 Location: Bakhundole, Lalitpur
📞 For Appointment: 01-5915661/2, 9801485661
🌐 saranghealthcare.com.np

👉 तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता, विशेषज्ञ डाक्टरसँग आजै परामर्श लिनुहोस्! 💙

18/09/2025

Dr. Manish Bikram Shah shares the real reasons behind knee pain and how timely care can restore your mobility.
Don’t ignore the signs-understand your symptoms and take the right steps toward a pain-free life. 💙

Together, let’s prioritize joint health, move freely, and support one another.

Watch this important message now!

📍 Sarang Healthcare, Bakhundole, Lalitpur
📞 01-5915661/2 | 9801485661
🌐 saranghealthcare.com.np

Address

Bakhundole, Pulchowk
Lalitpur
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 13:00
Sunday 07:00 - 19:00

Telephone

+97715915661

Alerts

Be the first to know and let us send you an email when Sarang Healthcare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sarang Healthcare:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram