Advance Breast Clinic

Advance Breast Clinic Advance Breast Clinic is the first exclusive breast clinic in Kathmandu. Advance Breast Clinic is the exclusively leading breast cancer clinic in Nepal.

One stop center with international standard quality care and service for all your breast related problems to make the whole experience much easier and more comfortable. It focuses on sensitive breast diseases and their inquiries, diagnosis, and treatment. With an aim to provide an easier and more comfortable experience, Advance Breast Clinic provides a one-stop center with quality care and breast cancer services. For More Information: https://advancebreastclinic.com.np/about-us/

30/04/2026

ढिलो मेनोपजले स्वास्थ्यमा जोखिम बढाउन सक्छ।

५५ वर्षपछि मेनोपज भएमा केही स्वास्थ्य जोखिम बढ्न सक्छ।
डा. बनिरा कार्कीका अनुसार नियमित व्यायाम, सन्तुलित आहार
र धुम्रपान/मदिरा त्याग गर्नु आवश्यक छ।

📞 आजै परामर्श बुक गर्नुहोस्।
💗 उपयोगी लाग्यो भने कमेन्ट गर्नुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693

ढिलो महिनावारी रोकिनुले स्तन स्वास्थ्यमा असर पर्न सक्छ? महिनावारी ढिलो रोकिनु (Late Menopause) हुँदा लामो समयसम्म Estrog...
28/04/2026

ढिलो महिनावारी रोकिनुले स्तन स्वास्थ्यमा असर पर्न सक्छ?

महिनावारी ढिलो रोकिनु (Late Menopause) हुँदा लामो समयसम्म Estrogen hormone सक्रिय रहन सक्छ, जसले Breast Cancer को risk केही बढाउन सक्छ।

✔️ 40 वर्षपछि नियमित Mammogram गराउनुहोस्
✔️ स्तनमा साना परिवर्तन पनि बेवास्ता नगर्नुहोस्
✔️ स्वस्थ तौल कायम राख्नुहोस्

💡 समयमै screening र सचेतता नै सुरक्षित भविष्यको आधार हो।

👉 Breast health बारे जानकारी वा जाँचका लागि आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693

26/04/2026

महिनावारी ढिलो बन्द हुँदा Breast Cancer को risk बढ्न सक्छ?

केही महिलामा महिनावारी ५०, ५५ वा त्यसपछि पनि जारी रहन सक्छ। लामो समयसम्म hormone exposure हुँदा Breast Cancer को risk बढ्न सक्छ।

विशेषगरी:
✔️ महिनावारी सानो उमेरमै सुरु भएको छ भने
✔️ Menopause ढिलो भएको छ भने

समयमै screening र नियमित checkup अत्यन्त आवश्यक हुन्छ।

👉 विशेषज्ञसँग आजै परामर्श लिनुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693
🌐 www.advancebreastclinic.com.np

24/04/2026

छोरीको breast development सुरु हुँदा के सामान्य हो र के होइन?

Puberty समयमा 8–13 वर्षको उमेरमा breast bud देखिनु सामान्य प्रक्रिया हो।
यस क्रममा हल्का दुखाइ वा संवेदनशीलता पनि हुन सक्छ।
✔️ आरामदायी sports bra सहयोगी हुन सक्छ
✔️ पानी, फलफूल र सागसब्जी बढी दिनुहोस्
✔️ Junk food र caffeine कम गर्नुहोस्
✔️ Physical activity प्रोत्साहन गर्नुहोस्

💡 यो परिवर्तनको समयमा अभिभावकको साथ र सही जानकारी अत्यन्त आवश्यक हुन्छ।

👉 छोरीको विकासबारे शंका छ? विशेषज्ञसँग समयमै परामर्श लिनुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693
🌐 www.advancebreastclinic.com.np

के तपाईँको स्तनमा देखिएको गाँठो सामान्य हो कि खतरा? महिनावारी अघि वा दौरान स्तनमा साना गाँठा देखिनु सामान्य हुन सक्छ।तर ...
22/04/2026

के तपाईँको स्तनमा देखिएको गाँठो सामान्य हो कि खतरा?

महिनावारी अघि वा दौरान स्तनमा साना गाँठा देखिनु सामान्य हुन सक्छ।
तर ध्यान दिनुपर्ने कुरा के हो भने

👉 यदि ती गाँठाहरू समयसँगै ठूलो हुँदै जान्छन्
👉 दुखाइ बढ्दै जान्छ
👉 महिनावारीपछि पनि उस्तै रहन्छन्

त्यो सामान्य नहुन सक्छ।
💡 शरीरले दिने संकेतलाई बेवास्ता नगर्नुहोस्।

👉 ढिला नगरी आजै विशेषज्ञसँग जाँच गराउनुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693
🌐 www.advancebreastclinic.com.np

Looking for the top breast doctor in Kathmandu?Read more: https://advancebreastclinic.com.np/top-breast-doctor-in-kathma...
21/04/2026

Looking for the top breast doctor in Kathmandu?

Read more: https://advancebreastclinic.com.np/top-breast-doctor-in-kathmandu/

Choosing the right breast doctor is essential for accurate diagnosis, expert treatment, and comprehensive care. Whether it's breast cancer detection, surgery, or preventive care, a skilled specialist can make all the difference.

At Advance Breast Clinic, we offer expert care with a focus on patient comfort, safety, and personalized treatment plans.

Learn how periods affect breast changes, including pain, swelling, and lumpiness. Expert guidance from a breast doctor in Kathmandu on what is normal and when to get checked.

स्तन दुखाइ बारम्बार भइरहेको छ?स्तन दुखाइका लागिकेही सरल उपायले राहत मिल्न सक्छ✔ सही ब्रा प्रयोग✔ तातो/चिसो सेकाई✔ खानपान...
21/04/2026

स्तन दुखाइ बारम्बार भइरहेको छ?

स्तन दुखाइका लागि
केही सरल उपायले राहत मिल्न सक्छ
✔ सही ब्रा प्रयोग
✔ तातो/चिसो सेकाई
✔ खानपानमा सुधार
✔ व्यायाम

तर समस्या धेरै भए
विशेषज्ञको सल्लाह आवश्यक हुन्छ 💙

👉 ढिला नगर्नुहोस्, आजै परामर्श लिनुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693
🌐 www.advancebreastclinic.com.np

19/04/2026

उमेर नपुग्दै महिनावारी सुरु हुनु किन बढ्दैछ? ⚠

पहिले 11-14 वर्षतिर सुरु हुने महिनावारी
अहिले 8-9 वर्षमै देखिन थालेको छ।

आधुनिक जीवनशैली र हर्मोनको असरले
यसमा ठूलो भूमिका खेल्न सक्छ।

सही आहार र शारीरिक गतिविधि
अत्यन्त आवश्यक छ 💙

👉 पूरा भिडियो हेरेर जानकारी लिनुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693
🌐 www.advancebreastclinic.com.np

स्तन स्वास्थ्यका लागि विशेषज्ञको भरपर्दो सेवाडा. बनिरा कार्कीबाटसम्पूर्ण स्तन स्वास्थ्य सेवा एकै ठाउँमा।✔ Breast Cancer ...
17/04/2026

स्तन स्वास्थ्यका लागि विशेषज्ञको भरपर्दो सेवा

डा. बनिरा कार्कीबाट
सम्पूर्ण स्तन स्वास्थ्य सेवा एकै ठाउँमा।
✔ Breast Cancer Screening
✔ Cosmetic & Reconstructive Surgery
✔ Breastfeeding Support
✔ Advanced Diagnosis & Care

विश्वसनीय सेवा, विशेषज्ञको हातमा 💙

👉 आजै परामर्शका लागि सम्पर्क गर्नुहोस्।
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693
🌐 www.advancebreastclinic.com.np

Looking for the best breast surgeon in Kathmandu?Read More: https://advancebreastclinic.com.np/best-breast-surgeon-in-ka...
17/04/2026

Looking for the best breast surgeon in Kathmandu?

Read More: https://advancebreastclinic.com.np/best-breast-surgeon-in-kathmandu/

Choosing the right breast surgeon is crucial for accurate diagnosis, effective treatment, and confident recovery. From breast cancer care to cosmetic and reconstructive procedures, expert guidance makes all the difference.

At Advance Breast Clinic, specialized care ensures personalized treatment with a focus on safety, precision, and patient comfort.

Looking for the Best Breast Surgeon in Kathmandu? Learn why patients trust Dr. Banira Karki at Advance Breast Clinic for expert breast care, diagnosis, surgery, and reconstruction.

16/04/2026

महिनावारी र स्तनमा आउने परिवर्तनको के सम्बन्ध छ?

महिनावारी अघि स्तन दुख्ने वा भारी हुने
Fibrocystic Breast Condition को संकेत हुन सक्छ।
✔ हर्मोनल परिवर्तनका कारण हुने
✔ क्यान्सर होइन, तर सचेत रहनु आवश्यक

असामान्य गाँठागुठी वा बढी दुखाइ भए
विशेषज्ञसँग परामर्श लिनुहोस् 🌸

👉 पूरा भिडियो हेर्नुहोस्
📍 Jawlakhel, Lalitpur
📞 +977-986-6297693
🌐 www.advancebreastclinic.com.np

नयाँ वर्ष, नयाँ आशा!नयाँ वर्ष २०८३ को पावन अवसरमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना।परिवारसँग खुसी र सकारात्मक ऊर्जा...
14/04/2026

नयाँ वर्ष, नयाँ आशा!

नयाँ वर्ष २०८३ को पावन अवसरमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना।
परिवारसँग खुसी र सकारात्मक ऊर्जा भरिएको वर्ष बनोस्।
सबैका लागि सफल र सुखद नयाँ सुरुवात होस्।

Address

Jawlakhel
Lalitpur
44700

Opening Hours

Monday 16:00 - 18:00
Tuesday 16:00 - 18:00
Wednesday 16:00 - 18:00
Thursday 16:00 - 18:00
Sunday 16:00 - 18:00

Telephone

+9779866297693

Alerts

Be the first to know and let us send you an email when Advance Breast Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Advance Breast Clinic:

Share