Online Clinic - My Skin Clinic

Online Clinic - My Skin Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online Clinic - My Skin Clinic, Dermatologist, Lalitpur.

Online Clinic - My Skin Clinic provides hassle free affordable virtual distant medical treatment via video consultation/chat (Whatsapp/Viber) anytime anywhere to solve your medical problem.

08/03/2023

Happy International Women's Day. Let's celebrate all the incredible women in our lives and honour women's achievements in various fields .

26/09/2022

नेपालको सबै भन्दा ठुलो चाडको शुभारम्भ अर्थात घटस्थापनाको शुभकामना।

03/03/2021

Determining your skin type can help you craft a skin care routine and find products that best suit your specific needs. What is your skin type?

29/01/2021
19/01/2021

Make every day a good hair day by following these dermatologist tips for healthy hair: https://bit.ly/3ditUch

Washing cloth masks after use helps to remove bacteria and skin cells that can collect on the inside of your mask, causi...
29/12/2020

Washing cloth masks after use helps to remove bacteria and skin cells that can collect on the inside of your mask, causing skin irritation. Here are some more tips for reducing irritation from your face mask: https://bit.ly/2CehEwS

आज कोजाग्रत पूर्णिमा, विजया दशमीको अन्तिम दिनको यस पावन अवसरमा समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना.
30/10/2020

आज कोजाग्रत पूर्णिमा, विजया दशमीको अन्तिम दिनको यस पावन अवसरमा समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना.

सम्पूर्ण नेपालीहरुलाई फूलपाती तथा सप्तमिको शुभकामना।
23/10/2020

सम्पूर्ण नेपालीहरुलाई फूलपाती तथा सप्तमिको शुभकामना।

🙏घटस्थापनाको हार्दिक मंगलमय शुभकामना 🙏
17/10/2020

🙏घटस्थापनाको हार्दिक मंगलमय शुभकामना 🙏

🙏आज अन्तराष्ट्रिय URTICARIA दिवस 🌏🔆Urticaria के हो?✅यो छालामा हुने एक प्रकारको एलर्जी हो जसमा छालामा डाबर र दागहरू देखा ...
01/10/2020

🙏आज अन्तराष्ट्रिय URTICARIA दिवस 🌏

🔆Urticaria के हो?
✅यो छालामा हुने एक प्रकारको एलर्जी हो जसमा छालामा डाबर र दागहरू देखा पर्दछ, जुन बिस्तारै शरीरको सबै भागमा फैलन थाल्छ।सामान्यतया पुरुष भन्दा महिलाहरु यो रोग बाट बढी प्रभावित हुन्छन। यो रोग कुनै पनि उमेरका व्यक्तिहरूमा हुन सक्छ।

🔆लक्षण के के हुन्?
✅अनुहार, हात-खुट्टा, औला, पैतालामा रातो वा सेतो रंगको विभिन्न आकारका डाबर (Rash) देखिनु, जुन अत्यन्तै चिलाउनुका साथै महिनौदेखि बर्षौसम्म रहिरहनु।

🔆के के ले हुनसक्छ ?
✅बिशेषत खानेकुराको एलर्जी, विभिन्न औषधिको प्रयोग, अत्यधिक तातो वा चिसोपना, भाईरल infections, हर्मोनहरुको परिवर्तन, स्ट्रेस आदिले यो समस्या गराउन सक्दछ।

🗓तपाइलाई पनि येस्तै समस्या छ भने वा छाला, कपाल, नङ्ग तथा यौनरोग सम्बन्धि कुनै समस्या भएमा सम्पर्क गर्नुहोला। साथै छाला सम्बधि जानकारी निरन्तर पाउनको लागि हाम्रो पेज लाईक गर्नुहोला।
Online Clinic - My Skin Clinic
viber/ Whatsapp/FB messenger/Skype @ ९८६३४८०२३३

Address

Lalitpur

Telephone

+9779863480233

Website

Alerts

Be the first to know and let us send you an email when Online Clinic - My Skin Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Online Clinic - My Skin Clinic:

Share

Category

Online Video Consultation for Skin, Hair and Nail

डा. निश्ला शाक्य छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिस्ट, भेनिरियोलोजिस्ट, कस्मेटोलोजिस्ट) हुनुहुन्छ। भारतको बैंगलोरस्थित मणिपाल हस्पिटलबाट एमडी पूरा गरेपछि उहाँले अस्ट्रियाको University of Graz मा Lasers and Cosmetic Dermatology, हङ्गेरीको Heim Pal Children's Hospital मा Pediatric Dermatology, तथा पोल्याण्डमा Allergology and Dermatosurgery को विशेष प्रशिक्षण लिनुभयो।

हजुरले कस्मेटिक सर्जरी, छालाको एलर्जी, acne (डण्डीफोर), घाउ अादिको दाग वा खत, मुसा (warts), कोठी (moles), freckles, melasma, hyperpigmentation, hair removal (रौं हटाउने) लगायतका छाला, कपाल, नङ्ग र यौन रोगसम्बन्धी सबै प्रकारका समस्याहरूका लागि उहाँसँग परामर्श लिन सक्नुहुन्छ।

छाला, नङ्ग, कपाल सम्बन्धी सबै समस्याहरु, अनावश्यक रौं हटाउन, यौन रोग एबम् यौन सम्बन्धी सबै समस्याहरु, एलर्जी टेष्ट गर्न । ट्यटु/मुसा/कालो दाग/पोतो हटाउन, मासु पलाएको, पोलेको खत, स्ट्रेच मार्क, डण्डिफोरको खत, कोठी, तिलकोठी, जन्मदाग, ग्रहण लागेको हटाउन, सबै खाले दुबिको उपचार, लेजर सर्जरी, चाउनीपना हटाउन, काटेको, पोलेको पुरानो खतहरु मिलाउन, सोराइसिस, पुरानो एकजेमा लगायत सबै खाले छाला एबम् यौन रोग सम्बन्धी बिशेषज्ञ सेवाको लागि सम्झनुहोस् ।

“Solution for your Skin, Hair and Nail Problems”